विदेश

भारतमा काेराेनाले एकैदिन ३९ जनाको मृत्यु

एजेन्सी, बैशाख १भारतमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३४० पुगेको छ । भारतमै अहिलेसम्मकै धेरै आइतबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । आइतबार ३९

भारतमा कोरोना संक्रमितकाे संख्या संख्या ८ हजार नाघ्याे

एजेन्सी, बैशाख १भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख्या ८ हजार

चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय

एजेन्सी, बैशाखयमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

कोरोनाले विश्वभर १ लाख १३ हजार बढीको मृत्यु, १८ लाख बढी संक्रमित

एजेन्सी, बैशाख १विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या १ लाख १३ हजार १ सय ९० पुगेको छ भने संक्रमितहरुको कूल संख्या १८ लाख ३५ हजार ४ सय ५ पुगेको छ ।

कोरोनाका कारण ट्रम्पका साथीको निधन

एजेन्सी, चैत्र ३०अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको स्टानली चेराको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले शनिबार चेराको

कोरोनाले विश्वभर मृतकाे संख्या एक लाख ५ हजार बढी, कुन देशमा कति?

काठमाडौं, चैत्र ३०विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) को त्रास यति फैलिएको छ कि अर्बौं मानिसहरु त्रसित बनेका छन् । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वभर महामारीको रुपमा फैलिएको छ ।

५३ जनामा कोरोनाको औषधी परिक्षणमा देखियो सकारात्मक परिणाम

बीबीसी, चैत्र ३०कोरोना भाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ। अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना

कोरोनाकाे कहर: इटलीमा भन्दा अमेरिकामा बढी मृत्यु, मृतकको संख्या साढे २० हजार बढी

एजेन्सी, चैत्र ३०कोरोनाभाइरसको संक्रमणका कारण धेरै मृत्यु हुने देशको सूचीमा इटली पर्दथ्यो तर नयाँ आँकडा अनुसार अमेरिकामा सबैभन्दा धेरै मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन १८

डब्लुएचओ र चीनले काेराेना भाइरस नियन्त्रण गर्न यति ढिलाे किन गर्‍याे?

एजेन्सी, चैत्र ३० चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेरोना भाइरसले अधिकांश मुलुक ग्रस्त छ, हैरान गर्ने अनेकन प्रश्न यतिबेला साेधिदै छ। के त्यहाँ कुनै संक्रमण संक्रमण फैलिनबाट रोक्न

घर जान नपाएपछि आन्दोलनमा उत्रिए मजदुर, गाडीमा आगजनी

नयाँदिल्ली, चैत्र २९भारतमा कामको ज्याला माग्दै प्रदर्शन गर्ने कामदारहरु पक्राउ परेका छन् । गुजरातस्थित सुरत सहरमा कामको ज्याला माग्दै प्रदर्शन गर्ने कामदारहरु पक्राउ परेका हुन्। जसले घर फर्कन पाउनुपर्ने माग