विदेश

चीनमा बाढीबाट मर्नेको सङ्ख्या ३८ पुग्यो

बेइजिङ् । यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

एजेन्सी । रूसले युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको दाबी गरेको छ । युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको रूसले दाबी गरेको हो । युक्रेनको ड्रोन आक्रमणमा परी

भारतमा चर्को गर्मीका कारण ३०० बढीको मृत्यु

काठमाडौं । भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेशको बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका

दिल्लीका मुख्यमन्त्री केजरीवाल आज रिहा हुने

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज रिहा हुने भएका छन् । शराब घोटाला प्रकरणमा जेलमा रहेका उनी आज रिहा हुन लागेका हुन् । उनलाई बिहीबार

ब्रह्माण्डको सबैभन्दा ठूलो विस्फोटको खोजी गरिँदै

पेरिस । एउटा फ्रान्सेली–चिनियाँ टेलिस्कोप उपग्रहले यसै साताको अन्त्यमा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली गामा–रे विस्फोट पत्ता लगाउने मिसनका लागि उडान भर्नेछ ।

हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजारभन्दा बढी

रियाद । यस वर्षको हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ । साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं, ६ असार । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए । तर

नकबापछि ६० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित

काठमाडौ । सन् १९४८ को नकबा (प्यालेस्टिनीहरूको हिंसात्मक विस्थापन) पछि जबर्जस्ती विस्थापित भएकाहरूको दुर्दशालाई उजागर गर्दै प्यालेस्टाइन र डायस्पोरामा प्यालेस्टाइन शरणार्थीहरूका लागि राहत तथा सहयोगका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घीय

गर्मीका कारण हज यात्रामा ज्यान गुमाउनेको सङ्ख्या एक हजारभन्दा बढी

काठमाडौं । यस वर्षको हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ । साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए

रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापानको चासो

टोकियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बिहीबार बताउनुभएको छ । प्योङयाङमा बुधबार