विदेश

अमेरिकामा कोरोना महामारी: मृतकको संख्या ४१ हजार नाघ्यो

काठमाडौं, बैशाख ८अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३ सय ७९ जनाको मृत्यु भएको हो

क्यानडामा गोली हानी १० जनाको हत्या

काठमाडौं, बैशाख ८क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको छ । प्रहरीको पोशाक लगाएको ती आक्रमणकारी पनि प्रहरीको कारबाहीमा मारिएका छन् । क्यानडाका प्रधानमन्त्री

एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

नयाँदिल्ली, बैशाख ७भारतमा एकै परिवारका २६ सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँदिल्लीस्थित जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको दिल्लीका मुख्यमन्त्री करविन्द केजरीवालले हालै भिडिओ सन्देशको

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघ्यो

एजेन्सी, बैशाख ७अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शनिबार १८ सय ६७ जनाको मृत्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ३९ हजार नाघेको हो । अमेरिकामा संक्रमितको संख्या ७ लाख ३८

भारतमा कोरोना: संक्रमितको संख्या साढे १५ हजार नाघ्यो, मृतक पाँच सय बढी

काठमाडौं, बैशाख ७भारतमा कोरोना भाइरस संक्रमितको संख्या २४ घण्टामा १३ सय ७० थपिएसँगै त्यहाँ संक्रमितको संख्या साढे १५ हजार नाघेको छ । वर्ल्डोमीटरका अनुसार शनिबार भारतमा ३५ जनाको मृत्यु भएको

थप ३० दिनका लागि अमेरिका–क्यानडा सिमाना बन्द

काठमाडौं, बैशाख ७क्यानडाले अमेरिकासँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । यसबीचमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन । कोरोना भाइरसको महामारीका कारण

भारतमा ‘कोभिड १९’संक्रमितको संख्या १४ हजार नाघ्यो

एजेन्सी, बैशाख ६गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा राहतकाे घोषणा

एजेन्सी, बैशाख ६संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन्। कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पु¥याउने उद्धेश्यले उनले राहतको घोषणा गरेका हुन्। राष्ट्रपति

आन्ध्रप्रदेशका मुख्यमन्त्रीको काेराेना परीक्षणकाे रिपोर्ट यस्ताे आयो

एजेन्सी, बैशाख ६ भारतकाे आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले आफ्नो पनि कोविड १९ को परीक्षण गराएका छन्। उनमा उक्त भाइरसको संक्रमण नदेखिएको जनाइएको छ । उनले शुक्रबार र्यापिड टेष्टमार्फत आफ्नो परीक्षण

अमेरिकामा काेराेनाले एकै दिन २५ सय बढीको मृत्यु, संक्रमितको संख्या ७ लाख नाघ्यो

एजेन्सी, बैशाख ६अमेरिकामा भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या तीव्ररुपमा बढिरहेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । शुक्रबार साढे ३१ हजार थपिएसँगै त्यहाँ संक्रमितको संख्या