विदेश

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं, जेठ ३२कोरोना भाइरस (कोभिड–१९) का कारण उद्गमस्थल चीनमा भन्दा भारतमा बढिको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या पनि दैनिक रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा

भारतमा एकैदिन १२ हजारभन्दा बढी जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ ३२भारतमा एकैदिन १२ हजारभन्दा बढी जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ। पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३

कोरोना अपडेट: विश्वभर ४ लाख २३ हजार बढीको मृत्यु, संक्रमितकाे संख्या ७५ लाख ८३ हजार नाघ्याे

काठमाडौं, जेठ ३०कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको

चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा दायर

काठमाडौं, जेठ २९चीनका राष्ट्रपति सी जिन पिङविरुद्ध भारतमा मुद्दा दर्ता भएको छ । सी जिन पिङविरुद्ध कोरोना भाइरस (कोभिड–१९) फैलाएको आरोपमा मुद्दा दर्ता भएको हाे । चीनबाट फैलिएको कोरोना भाइरसका

कोरोना अपडेट: विश्वभर ४ लाख १३ हजारको मृत्यु, ७३ लाखभन्दा बढी संक्रमित

काठमाडौं, जेठ २८कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको

आर्मेनियामा तीन वटै सुरक्षा प्रमुख पदबाट बर्खास्त

आर्मेनिया, जेठ २७कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज हुनु भएको छ । एक साताअघि प्रधानमन्त्री पाशिनयान र उहाँको परिवारका सदस्यहरुमा कोविड–१९ पोजेटिभ देखिएको थियो । फेसबुकमा एक सन्देश लेख्दै

जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी

एजेन्सी, जेठ २७भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको छ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो

न्यूजील्याण्ड कोरोनाभाइरसमुक्त देश भयो – प्रधानमन्त्री आर्डन

वेलिङ्टन, जेठ २६न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री जेसिन्डा

भारतमा कोरोना भाइरसको संक्रमणले भयाभाय रूप लिँदै

काठमाडौं, जेठ २६भारतमा पछिल्लाे केही दिनयता कोरोना भाइरसको संक्रमणले भयाभाय अवस्थाकाे रूप लिँन थालेकाे छ। भारतीय सञ्चार माध्यमका अनुसार तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

कोरोना भाइरसले विश्वभर ४ लाख ५ हजारको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

काठमाडौं, जेठ २६कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको