विदेश

भारतमा कोरोना संक्रमण तीब्र, २४ घण्टामा १६ सय बढी संक्रमित

काठमाडौं, वैशाख १२ भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र भएको छ । कोरोना संक्रमणको दर फैलिदै जाँदा मृत्यु हुनेको संख्या पनि त्यही अनुसार बढ्दै छ । पछिल्लो २४ घण्टामा भारतमा

कोरोना कहरः विश्वभर १ लाख ८४ हजारको मृत्यु, २६ लाखभन्दा बढी संक्रमित

जेनेभा, बैशाख ११ विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका

कोरोनाले विश्वभर १ लाख ८३ हजार बढीको मृत्यु, संक्रमितकाे संख्या २६ लाख नाघ्याे

काठमाडौं, बैशाख ११कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार बढीको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार

काेराेनाकाे कहर: स्पेनले लम्ब्यायो आपतकाल

एजेन्सी, बैशाख ११कोरोना भाइरस संक्रमणसँग जुधिरहेको स्पेनले आपतकाल लम्ब्याउँदै मे ९ सम्म पुर्‍याएको छ। बिहीबार स्पेनका राष्ट्रपतिले राखेको प्रस्ताव संसदले पास गर्दै आपतकालको अवधि मे ९ सम्म कायम गरेको हो।

बलात्कारको आरोपमा दुई छिमेकी पक्राउ

कपिलवस्तु, बैशाख १०कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक

सिङ्गापुरले बनायो कोरोना संक्रमितको सूचना दिने एप

एजेन्सी कोरोना भाइरस रोकथामका लागि विश्वमा विभिन्न प्रयास भैरहेका छन् । औषधि उपचारको खोजी तथा प्रविधिको प्रयोग पनि भइरहेको छ । यसैक्रममा सिंगापुरले कोरोना भाइरसविरुद्ध लड्न नयाँ एपको निर्माण गरेको

चीनले विश्वमा कोरोना फैलाएको शक्तिशाली राष्ट्रको आरोप

एजेन्सी, बैशाख १०चीनले विश्वमा कारेना फैलाएको पश्चिमी शक्तिशाली मुलुकहरुले आरोप लगाएको छ । जानीजानी चीनले विश्वमा करोना फैलाएको भन्दै जर्मनी ,फ्रान्स ,वेलायत , अष्टेलिया ,अमेरिका लगायतका देशले क्षतिपुर्ति माग गरेको

कोरोना परीक्षण नमुना लैजाँदै गरेका युवकको गोली हानी हत्या

काठमाडौं, बैशाख १०कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ । म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बाेकेर याङ्गुनतर्फ गइरहेका

डब्ल्यूएचओले खुलायाे काेराेना बारे यस्ताे तथ्य!

काठमाडाै, बैशाख १०विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस कृत्रिम नभएको अथवा प्रयोगशालामा नबनाइएको दाबी गरेको छ । यसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै विस्तार गरिएको भन्‍ने तर्कहरुमा कुनै सत्यता

अमेरिकामा एकैदिन ज्यान गुमाउनेको संख्या हालसम्मकै उच्च

काठमाडौं, वैशाख १० अमेरिकामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमणका कारण एकैदिनमा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै देखिएको छ। मंगलबार अमेरिकामा कोरोनाबाट २ हजार ८ सय २ को मृत्यु भएको