विदेश

कोरोना महामारीः एकैदिन ६ हजार बढीको मृत्यु, १ लाख संक्रमित थपिए

काठमाडौं, बैशाख १३महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २८ लाख २७ हजार नाघेको छ । शुक्रबार एकै दिन १ लाख ४ हजार थपिएसँगै संक्रमितको कुल संख्या

भारतमा कोरोना संक्रमितको वृद्धिदर ८ प्रतिशतमा सीमित

काठमाडौं, बैशाख १३लकडाउनका कारण भारतमा कोरोना संक्रमणको वृद्धिदर ८ प्रतिशतमा झरेको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार लकडाउन सुरु हुँदाको समयमा २१.६ प्रतिशत रहेको कोरोना संक्रमितको वृद्धिदर

अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, बैशाख १३अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ

चीनद्वारा कोरोनाबारे स्वतन्त्र जाँचको माग अस्वीकार

काठमाडौं, बैशाख १३चीनले कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र जाँचको माग अस्वीकार गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै उक्त माग अस्वीकार गरेका हुन्

महामारीमा मोदीको नेतृत्व प्रशंसनीय: विल गेट्स

काठमाडाै, बैशाख १२गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् । माईक्रोसफ्टसका संस्थापक समेत रहेका गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेखी उनले महामारीको नियन्त्रण र रोकथामका लागि

बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

बेलायत, बैशाख १२बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ ।

कोरोना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइयो

लण्डन, बैशाख १२कोरोना भाइरसको उपचारका अनेक उपाय खोजी भइरहँदा बेलायतमा दुईजना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइएको छ । बिबिसीका अनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिन दिइएको हो । अक्सफोर्डमा नै तयार

ट्रम्पद्वारा ग्रिनकार्ड स्थगितकाे घाेषणा

वासिङ्टन, बैशाख १२अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई बसोबासका लागि दिइने नयाँ ग्रिनकार्ड स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका छन् । उक्त प्रक्रिया हाल दुई महिनाका लागि स्थगित गरिएको भए

६ वर्षीया बालिकामाथि बलात्कार

एजेन्सी, बैशाख १२भारतमा एक ६ वर्षीया बालिकामाथि बलात्कार भएको छ । मध्य प्रदेशको दमोह जिल्लाको जबेरा थाना क्षेत्र अन्तर्गत बंशीपुर गाउँमा ६ वर्षीय बालिकामाथि बलात्कार गरेर उनको आँखामा समेत चोट

अमेरिकामा कोरोनाले मृतकको संख्या ५० हजार आसपास, ८ लाख बढी संक्रमित

काठमाडौं, बैशाख १२अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ८० हजार नाघेको छ । २४ घण्टामा ३१ हजार ४ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या ८ लाख ८० हजार नाघेको