विदेश

कोरोनाबाट बढी प्रभावित यी १० मुलुक

एजेन्सी, असार १३विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी, असार १३ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उहाँका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन्

लकडाउन खुलेपछि काराेनाले लियाे बिकराल रूप

एजेन्सी, असार १३भारतको दिल्लीमा लकडाउन हटाएयता दिल्लीमा परीक्षणमा आएको तिव्रतासँगै संक्रमितको संख्या पनि बढिरहेको हो। पहिले दैनिक ६ हजार परीक्षण हुने गरेकोमा हाल दैनिक १६ हजार दैनिक परीक्षण हुने गरेको

अमेरिकामा दुई करोड सङ्क्रमित भएको अनुमान!

वासिङ्टन, असार १२अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका

‘कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ’

नयाँदिल्ली, असार १२भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि

कोरोना अपडेट: विश्वका २ सय १५ मुलुकमा संक्रमण फैलियाे

काठमाडौं, असार १२विश्वका २ सय १५ मुलुकका ९६ लाख ९८ हजार २ सय ९० जना व्यक्ति कोरोना संक्रमित रहेका छन् । कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका

चट्याङ लागेर एकैदिन १ सय ७ जनाको मृत्यु, संख्या अझै बढ्न सक्ने

काठमाडौं, असार १२ वर्षासँगै परेको चट्याङ लागेर भारतमा एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ। चट्याङले लाग्दा बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो। क्षतिको विवरण संकलन

पुटिन सन २०३६ सम्म रास्ट्रपति हुने, पाए ठूलो जनमत

एजेन्सी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन २०३६ सम्म रास्ट्रपति हुन पाउने भएका छन् । उनको पक्षमा अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत प्राप्त भएको छ । एक साता

‘बाढी र डुबान समस्या समाधानमा नेपालसँग समन्वय भइरहेको छ’

नयाँदिल्ली, असार १२भारतले बाढी र डुबान समस्या समाधान सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताएको छ । भारतका विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या

भारतमा काेराेना कहर: एकैदिन थपिए १७ हजार संक्रमित

काठमाडौं, असार ११भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या