विदेश

भारतमा कोरोनाले ११ सय बढीको मृत्यु

काठमाडौं, बैशाख १९विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएका छन्। याे सँगै मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ पुगेको

कोरोना अपडेट: विश्वभर २४ घण्टामा ५८ सय बढीको मृत्यु, ८५ हजार ९ सयबढी संक्रमित

काठमाडौं, बैशाख १९विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन्

कोरोनाकाे कहर: अमेरिकापछि बेलायतमा धेरैले गुमाए ज्यान

काठमाडौं, बैशाख १९विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ । केही दिन यता संक्रमण र मृत्युदर घट्दो क्रममा रहेको बेलायतमा पुनः बढेको छ ।

कोरोनाले अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं, बैशाख १९विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका

रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना

एजेन्सी, बैशाख १९रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण देखिएकाे छ । रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको अन्तराष्ट्रिय

इबोलाको औषधिले कोरोना ठिक हुने दाबी

अमेरिकाले कोरोना संक्रमितको उपचारमा इबोलाको औषधिले ठिक हुने दाबी गरेको छ । अमेरिकी नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्शीयसका निर्देशक डाक्टर एन्थनी फाउचीले इबोलाको लागि बनाएको औषधि रेमडिसिवियरलाई गरिएको ट्रयालले

बलिवुड अभिनेता ऋषि कपुरको निधन

काठमाडौं, वैशाख १८ बलिवुड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो । अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई अस्पतालमा भर्ना

कोरोनाकाे कहर: अमेरिकामा मृतक संख्या ६१ हजार नाघ्यो

काठमाडौं, बैशाख १८४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप २ हजार ३५२ जनाको मृत्यु भएको छ

कोरोना अपडेट: विश्वभर मृतककाे संख्या २ लाख २८ हजार नाघ्यो, ३२ लाख बढी संक्रमित

काठमाडौं, बैशाख १८४ महिनादेखि फैलिएको विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । यस भाइरसको महामारीबाट ३२ लाख १८ हजार

इटालीमा कोरोनाले २ लाख बढी संक्रमित

काठमाडौं, बैशाख १८कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार