विदेश

भारतमा कोरोनाले एकै दिन सय जनाको मृत्यु

काठमाडौं, बैशाख २१विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै

कोरोना अपडेट : विश्वभर मृतककाे संख्या २ लाख ४४ हजार नाघ्यो, ३४ लाख ८० हजार संक्रमित

काठमाडौं, बैशाख २१विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ । आइतबार बिहान कोरोना भाइरसको महामारीबाट ३४ लाख ८० हजार ४७०

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

सोल, बैशाख २०उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उहाँको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उहाँले कुनै

कोरोना ठिक भएकाहरुको रगतको मुल्य १० लाख प्रति लिटर

एजेन्सी, बैशाख २०अवैध रूपमा कोरोनाबाट निको भएका बिरामीहरूको रगत इन्टरनेटमा बेचिदै गरेको खबर भाइरल भएको छ । कोरोना रोगको खोपको उपचारको नाममा बिरामीको रगत डार्कनेट साइटहरुमा बेचिदै गरेको रिर्पोट अष्ट्रेलियाली

काेराेनाकाे असर: आमाले ढुंगा उमालेको नाटक गरेर बच्चालाई चुप लगाइन्!

काठमाडौं । कोरोना संकटले केन्यामा एकजना महिलालाई यति गरीब बनाइदियो कि उनले आफ्ना बच्चाहरुलाई फकाउनका लागि ढुंगा पकाएको नाटक नै गर्नुपरेको छ । आठ बच्चाहरुकी यी आमाको नाम पेनिना बहाती

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो

नयाँदिल्ली। भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । शुक्रबार त्यहाँ २ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घण्टामा संक्रमितको संख्या

डब्ल्युएचओको प्रष्टोक्ति: कोरोनाको महामारीबारे समयमै विश्व समुदायलाई जानकारी गराइएको हाे

काठमाडौं, बैशाख २०विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस (काेभिड-१९) को महामारीबारे विश्व समुदायलाई समयमै जानकारी गराउनुका साथै सर्तक रहन अनुराेध गरिएकाे प्रष्ट पारेकाे छ। संक्रमण रोक्न तथा त्यसबारे विश्व

विश्वभर कोरोनाले ५५ जना पत्रकारको मृत्यु

काठमाडाैँ, बैशाख २०कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५५ जना पत्रकारको मृत्यु भएको छ । महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित स्वास्थ्य सावधानिका पोषाक अभावमा कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु

गम्भीर बिरामी भनिएका किम सार्बजनिक कार्यक्रममा देखिए

गम्भीर बिरामी परेका भनिएका उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल

कोरोना अपडेटः विश्वभर २ लाख ३४ हजार बढीको मृत्यु

जेनेभा, बैशाख १९कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार