विदेश

अमेरिकामा कोरोनाले ८० हजार भन्दा बढीको मृत्यु

काठमाडौं, बैशाख २८चीनबाट सुरू भइ विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४१२ जनाको मृत्यु भएको

उपचारपछि निकाे भएका पुरुषको विर्यमा भेटियाे काेरोना भाइरस!

बेइजिंग, बैशाख २७छुनुले र स्वास प्रश्वासको माध्यमबाट फैलिनसक्ने कोरोना भाइरस अन्य कुन कुन माध्यमबाट सर्न सक्छ भन्ने विषयमा अझै अध्ययन जारी छ । यस अध्ययनका क्रममा यौन सम्पर्कबाट पनि सर्न

‘डब्लूएचओ चीनको कठपुतली हो, यसबारे म छिट्टै निर्णय गर्छु!’

वासिंटन, बैशाख २७अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)बारे छिट्टै काेभिड-१९ काे विषयमा निष्कर्षमा पुगी घोषणा गर्ने चेतावनी दिएका छन् । डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै ट्रम्पले शुक्रबार अब

काेराेनाकाे कहर: क्लव र बार पुनः एक महिनाका लागि बन्द

एजेन्सी, बैशाख २७दक्षिण कोरियाका क्लव र बारहरू फेरि बन्द गर्ने घोषणा गरिएको छ । त्यहाँकाे सरकारले आगामी एक महिनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा गरेको हो । कोरोनाभाइरसको

विश्वभर कोरोनाले साढे १३ लाख बढी संक्रमित निको भए

काठमाडौं, बैशाख २७कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३

इटालीमा कोरोना संक्रमितकाे संख्या एक लाख नजिक

काठमाडौं, बैशाख २७कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार

दक्षिण कोरियामा नयाँ कोरोना सङ्क्रमित फेला, क्लब र बार फेरि बन्द

एजेन्सी दक्षिण कोरियामा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ। नयाँ कोरोना सङ्क्रमित देखिएपछि क्लब र बारहरू फेरि बन्द गरिएको छ । दक्षिण कोरियाको सरकारले एक महिनाका लागि क्लब र बारहरु

भारतमा कोरोना संक्रमितको संख्या ५७ हजार नाघ्याे

काठमाडौ, बैशाख २६भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या शुक्रबारसम्म ५७ हजार ३०४ जना पुगेको त्यहाँकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबारको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको

ट्रम्पका सहयोगीलाई पनि देखियो कोरोना, व्ह्वाइटमा त्रास

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। सहयोगीलाई कोरोना देखिएपछि अब ह्वाइट हाउसमा कारोना भाइरसको परीक्षणको दायरा बढाइने भएको छ। ट्रम्पले भने, ‘हालसम्म परीक्षण हप्तामा एक

पूर्व गुप्तचर प्रमुख खादिमी प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी, बैशाख २६इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । तत्कालीन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । अमेरिका