विदेश

अमेरिकामा कोरोना संक्रमणले मृतकको संख्या १ लाख नजिक

काठमाडौं, जेठ १२कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९

पाकिस्तानः बाँच्न सफल एक व्यक्तिले बताए विमान दुर्घटनापछिको नालीबेली

जेठ ११पाकिस्तानमा शुक्रबार कराँची एयरपोर्ट नजिकै एक विमान दुर्घटनामा बाँच्न सफल व्यक्तिले आफ्नो अनुभव साझा गरे ।मुहम्मद जुबैर ती व्यक्तिमध्येका एक हुन् जो विमान दुर्घटनामा बाँच्न सफल भएका छन् ।

कोरोना संक्रमणबाट ३ लाख ४० हजार बढीको मृत्यु

काठमाडौं, जेठ ११ विश्वभर कोरोना संक्रमणबाट ३ लाख ४० हजार ८ सय ७५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। हालसम्म विश्वभर ५२ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना

चीनकाे दाबी: अन्य ३० देशले बनाएको भ्याक्सिन भन्दा यहाँकाे प्रभावकारी

काठमाडौं, जेठ ११चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९)को महामारीले विश्वलाई नै त्रसित बनाएको छ। अहिले विभिन्न देशका बैज्ञानिकहरु कोरोनाको अनुसन्धानमा जुटिरहेका छन् भने चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी

कोरोना अपडेट : ३ लाख ३७ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, जेठ १० विश्वभर कोरोना भाइरस संक्रमणबाट ३ लाख ३७ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि हुनेको संख्या ५२ लाख ५ हजार ९  सय पुगेको

अमेरिकाले अलकायदासम्बद्ध एक आतंकबादीको जिम्मा भारतलाई लगायो

एजेन्सी, जेठ १०अमेरिकाले अल कायदाको एक ठूलो आतंकवादी इब्राहिम जुबैरलाई भारतको जिम्मा लगाएको छ। स्रोतका अनुसार जुबैरलाई विशेष उडानबाट अमृतसर ल्याइएको थियो। उनलाई अहिले  क्वारेन्टाइनमा रखिएको छ । हैदराबादका निवासी

अमेरिकामा ठुलाे संख्यामा ज्यान जानुकाे अनुसन्धानले देखायाे यस्ताे कारण !

अमेरिका, जेठ ९संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले

चालकदलसहित ९८ जना सवार विमान दुर्घटना

काठमाडौं, जेठ ९पाकिस्तानको कराचीमा एक यात्रुबाहक विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान हो। कराची विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका बेला विमान दुर्घटना भएको हो। दुर्घटनाको कारण

अमेरिकामा खरायोमा देखियो अर्को डरलाग्दो भाइरस

एजेन्सी कोभिड–१९ महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अर्को डरलाग्दो भाइरस देखिएको छ। कोरोनाबाट अमेरिकामा १५ लाखभन्दा धेरैमा संक्रमण देखिएको र एक लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यहि बेला उत्तरीमा

अमेरिकामा कोरोनाले ९६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, जेठ ९कोरोना भाइरसको महामारीले अमेरिकामा ९६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९६