विदेश

अक्सफोर्ड युनिभर्सिटीले एकजना बिरामी हुँदा रोक्यो भ्याक्सिनको ट्रायल

काठमाडाैँ, भदाैैँ २४कोरोनाभाइरसमाथि नियन्त्रण पाउनका लागि बनिरहेको भ्याक्सिनले त्यतिबेला ठूलो धक्का पायो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोक्नुपर्यो । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि उनीहरुले यस्तो गर्नुपरेको

कोरोना महामारी नक्कली ! इटालीका जनता उत्रिए सडकमा

इटलीमा कोरोना महामारी नक्कली भन्दै त्यहाँका जनाता प्रदर्शनमा उत्रेका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको आदेशविरुद्ध जनाता सडकमा उत्रेका हुन् । राजधानी रोममा आइतबार हजारौं संख्यामा मानिसहरु एकजुट

मंगोलियामाथीकाे दमनबिरुद्ध जापानमा चीन बिरोधी प्रदर्शन

एजेन्सी, भदाैँ २१जापानको टोकयोस्थित चिनियाँ दूतावासअघि व्यापक विरोध प्रदर्शन भएको छ । चीनले आफ्नो भाषा र संस्कृतिमा दमन गरेको भन्दै जापानका मङोलियन समुदाय र जापानी अधिकारकर्मीहरूले चिनियाँ दूतावासअघि प्रदर्शन गरेका

भारतमा कोरोनाबाट एकै दिनमा झण्डै ९१ हजार सङ्क्रमित

नयाँदिल्ली, भदौ २१ भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हँुदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका

भारतले पब्जीसहित २१८ एप्सलाई लगायो प्रतिबन्ध

काठमाडौं, भदौ १८ भारतले बब्जीसहित थप एक सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ । चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको

‘ट्रम्प हिंसा भड्काउने विषालु नेता’

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वारले ट्रम्पमाथि गम्भीर आरोप लगाएक छन् । ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले राष्ट्रपति ट्रम्पलाई हिंसा भड्काउने ‘कमजोर’ र ‘विषालु’ नेता भएको आरोप लगाएका हुन् ।

कोरोनाविरुद्धको खोपको अनुमतिमा हतार नगर्न डब्लुएचओको आग्रह

काठमाडौं, भदाैँ १६विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको

बेइजिङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिए

एजेन्सी, भदाैँ १५चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ ।सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका

लद्दाखमा फेरि भारत-चीनबीच तनाव

काठमाडौं, भदाैँ १५लद्दाखमा भारत र चीनबीच पुनः तनाव सुरु भएको छ । भारतीय सेनाका अनुसार सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको छ । तर, चीनले भने

भारतका गृहमन्त्री अस्पतालबाट डिस्चार्ज

एजेन्सी, भदाैँ १५भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार एम्सबाट डिस्चार्ज भएका छन् । ५५ वर्षका शाहलाई १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो । उनलाई शरीर दुख्ने, थकान