काठमाडौं । जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रुपमा जिम्मीलाई अनुबन्ध गरेको हो । जनकपुरले बिहीबार सामाजिक
काठमाडौँ, ७ कात्तिक। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई
सोल, ७ कात्तिक । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताउनुभएको छ । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ
एजेन्सी । भारतको बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनलाई जमानत दिएको छ। सन् २००१ मा जया शेट्टीको हत्या मुद्दामा छोटा राजनले जमानत पाएका हुन्।
नयाँ दिल्ली । विगत केही दिनदेखि भारतमा विमानमा बम राखिएको धम्की लगातार आइरहेको छ । यस्तै धमकीबिच मंगलबार कोलकाताबाट जयपुर आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमानको जयपुरमा आपत्कालीन अवतरण गरिएको छ
कजान रुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार रूसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युक्रेन द्वन्द्व शान्तिपूर्ण र ‘छिटो’ समाधान होस् भन्ने चाहेको बताउनुभएको छ ।
कजान(रुस) । चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरू मङ्गलबार रूसको कजान शहरमा विकासशील अर्थतन्त्रहरूको ब्रिक्स गुटको शिखर सम्मेलनका लागि आइपुग्नुभएको छ । सम्मेलनलाई क्रेमलिनले
काठमाडौं । सरकारले बाढीपहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका २३८ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। गृह मन्त्रालयले गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै अमेरिकाको विरोध गरेको छ । विप्लवले अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले
नयाँ दिल्ली । भारतले प्यालेस्टाइनका जनतालाई मद्दतका लागि राहत सामाग्री पठाएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी संस्था यूएनआरडब्ल्यूएमार्फत ती सहायता पठाइएको हो । सहायताको पहिलो खेपमा भारतबाट ३० टन