काठमाडौं, भदौ ३१ एजेन्सी क्यारिबियन टापु मुलुक बार्बेडोसले आफ्नो राष्ट्रप्रमुखको पदवीबाट बेलायती महारानी एलिजावेथलाई हटाउने घोषणा गरेको छ। त्यसपछि बार्बेडोस गणतन्त्र बन्नेछ। ‘हाम्रो औपनिवेशिक अतीतलाई पूरै त्याग्ने समय आएको छ,’
टोकियो, भदौ ३१ एजेन्सी जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उहाँ अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको
चितवन, भदाैँ ३०जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका
नयाँदिल्ली भारतमा १७ जना सांसदमा कोरोना सङ्क्रमण देखिएको छ । संघीय संसदको वर्षे अधिवेशन सुरु हुनुअघि गरिएको परीक्षणमा सांसदहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । सत्तारुढ दल भारतीय जनता पार्टीकी मीनाक्षी
काठमाडाैँ, भदाैँ २९बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ । खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके
एजेन्सी, भदाैँ २९कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि इजराइलले पुनः देशभरी लकडाउनको घोषणा गरेको छ । यहूदी नयाँ वर्षदेखि नयाँ प्रतिबन्ध लागू हुनेछ । इजराइलमा दोस्रो लकडाउन शुक्रबारदेखि सुरु हुनेछ र तीन
एजेन्सी, भदाैँ २९दिल्ली दंगा मामिलामा जेएनयूका पूर्व विद्यार्थी नेता तथा ‘युनाइटेड अगेन्स्ट हेट’ का सह–संस्थापक उमर खालिदलाई पक्राउ गरिएको छ । यूनाइटेड अगेन्स्ट हेटको एक बयान अनुसार ११ घण्टासम्म चलेको
एजेन्सी/कोरोना संक्रमण मुक्त भएपनि भारतका गृहमन्त्री अमित शाह फेरी अस्पताल भर्ना भएका छन् । कोभिड १९ संक्रमणमुक्त भएका शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको भारतीय
नयाँदिल्ली, भदौ २६ भारतमा कोरानाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका
एजेन्सी, भदाैँ २५अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ महामारीबारे पहिले नै जानकारी पाएको खुलासा भएको छ । तर उनी संकट सामना गर्न चाहन्थे । अमेरिकी पत्रकार बब उडवर्डले हालै प्रकाशित पुस्तक