विदेश

उडिरहेका विमान आपसमा ठोक्किए, पाँचको मृत्यु

फ्रान्स, असोज २५ एजेन्सी फ्रान्समा उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ। एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ। स्थानीय

मन्दिरको विवाद पूजारीलाई पेट्रोल हालेर जिउँदै जलाइयो

काठमाडौं, असोज २३ भारतको राजस्थानमा मन्दिरको विवादमा पुजारीलाई पेट्रोल टर्केर जिउँदै जलाइएको छ । राजस्थानको करौलीमा एक मन्दिरका पूजारीलाई जीवित जलाइएको छ । पूजारीलाई मन्दिरको जग्गामा मुछेर जीवित जलाइएको बताइएको

‘ट्रम्पमा पछिल्लो २४ घण्टादेखि भाइरसको कुनै लक्षण छैन’

एजेन्सी, असाेज २२अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका डाक्टरले उनलाई पछिल्लो २४ घण्टामा कोभिडको कुनै पनि लक्षण नदेखिएको र पछिल्लो चार दिनेदेखि ज्वरो पनि नआएको जानकारी दिएका छन् । डाक्टर सीन कानलेले

भारतमा सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

नयाँदिल्ली,असोज २१ भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित

फेसबुकले ट्रम्पको कोरोनासम्बन्धि पोस्ट हटायो, ट्वीटरले लुकायो

एजेन्सी, असाेज २१फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा

बेलायतमा २४ घण्टामा २३ हजार कोरोना संक्रमित थपिए

लन्डन, असाेज १९पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् । विगत दुई सातायता बेलायतमा कोरोनाको दोस्रो लहरको संकेत देखिन थालेपछि संक्रमित संख्या दैनिक रुपमा बढ्दै गएको

कोरोनाबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु, भारतमा लाख नाघ्यो

काठमाडौं, असोज १७ विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात

कोरोना संक्रमित ट्रम्प अस्पताल भर्ना

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाएको छ। सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट

भारतमा १५ अक्टुबरदेखि सिनेमा हल पनि खुल्ने

एजेन्सी, असाेज १५भारतमा १५ अक्टुबरदेखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् । सरकारले ती स्थानहरुमा केही सर्तसहित खोल्ने अनुमति दिएको हो । भारत सरकारले यीसहित

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

नयाँदिल्ली, असोज १२ एजेन्सी भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५०