विदेश

भारतमा एकैदिन संक्रमितकाे संख्या ३९ हजार नजिक

काठमाडौं, साउन ४भारतमा एकै दिन कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ ।

बेलायतको ५जीबाट हुवावेलाई हटाउदा परिणामको विचार गर्न चीनको चेतावनी

एजेन्सी। पाँच वर्षअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्वपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्षको अवसरमा उत्सव मनाएका थिए । दुबै मुलुक निकै नजिक भएको विश्‍वलाई सन्देश

चीनका सम्भावित आक्रमण रोक्न ताइवानको रक्षा परीक्षण

एजेन्सी, ;साउन १चीनसँगको विवाद बढ्न थालेसँगै ताइवानले पाँच दिने फायर-वार गेमको अभ्यास गरेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार ताइवानले यसलाई चीनको सम्भावित आक्रमणलाई प्रतिरोध गर्नसक्ने गरी यो अभ्यास गरिएको

बेइजिङ कडा बनेसँगै फिलिपिन्सका राष्ट्रपतिडुट्रेटको यू-टर्न

एजेन्सी, साउन १चीनले आफ्नो नीतिमा कडाइ गरेसँग चीनप्रतिको यअघिका शासको नीतिमा फिलिपिन्स यू-टर्न भएको छ । फिलिपिन्सका राष्ट्रपति रोबेर्टो डुट्रेट पूर्णरुपमा यू-टर्न लिएका हुन् । यसअघि पूर्वराष्ट्रपति बेनिग्‍नो सिमिओन एक्वीनो

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

एजेन्सी, साउन १विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक

चीनले अवैधरुपमा बाँध बनाएको भन्दै पाकिस्तानको मुजफरवादमा व्यापक प्रदर्शन

एजेन्सी, असार ३१चीनले अवैधरुपमा पाकिस्तानको मुजफरवादमा रहको निलम र झेलुम नदीमा बाँध बनाएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । पाकिस्तान प्रशासित काश्‍मीरमा रहेको उक्त क्षेत्रमा चीनले एकतर्फीरुपमा बाँध बनाइरहेको छ

पाकिस्तानको रणनीतिक नाटक सकियो, अमेरिकाले चीनविरुद्ध ‘ठूलो लडाईं’को तयारी गर्दै

एजेन्सी । अमेरिकाका लागि पाकिस्तानको क्षेत्रीय मेसिनेसन (जालसाझी) ले अब रणनीतिक उद्देश्य पूरा नहुने भएको छ । पाकिस्तानले यसअघिका अमिरिकी सरकारलाईजस्तो व्यवहार र अभिव्यक्तिले चीनको जोगाउन गर्न नसक्ने र पाकिस्तानी

ताइवानले भन्याे – दलाई लामालाई ताइवान भ्रमणका लागि स्वागत छ

एजेन्सी, असार ३०निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामालाई ताइवान भ्रमणका लागि विदेश मन्त्रालयले स्वागत गर्ने बताएको छ । अमेरिकी लगानी रहेको अन्तर्राष्ट्रिय प्रसार कर्पोरेशन रेडियो फ्रि एसियाले ताइवानको अधिनमा लागु

भारतले चाँडै ताइवानमा लागि नयाँ प्रतिनिधि घोषणा गर्ने

एजेन्सी, असार ३०भारतले चाँडै ताइवानका लागि नयाँ प्रतिनिधि घोषणा गर्ने भएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार वरिष्ठ कुटनीतिज्ञ गउराङगलाल दासलाई ताइवानका लागि पठाउने तयारी भइरहेको छ । दास

सुरक्षा कानुन लागु गराउन हङकङमा चिनियाँ एजेन्सी

हङकङ, असार ३०चीन हङकङका लागि नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै हङकङमा नयाँ सुरक्षा एजेन्सी स्थापना गरिएको छ । यस एजेन्सीमार्फत् चीन र नयाँ कानुको आलोचनालाई रोक्नु पहिलो काम हुने