विदेश

भुटानमा राष्ट्रव्यापी लकडाउन

एजेन्सी, साउन २९हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले

फेसबुक पोष्टकै कारण तहल्का, दुई जनाको मृत्यु

एजेन्सी भारतको बैंलोरमा पैगम्वर मोहम्मदबारे फेसबुकमा हालिएको एक पोस्टकैै कारण दुई जनाको ज्यान गएको छ । फेसबुक पोष्टलाई लिएर शुरु भएको विरोध प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा दुई व्यक्तिको मृत्यु भएको

कोरोना अपडेटः विश्वभर कोरोना संक्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु

एजेन्सी, साउन २८महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको

भारतमा एकै दिन ६१ हजार सङ्क्रमित

नयाँदिल्ली, साउन २८भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन्

भारतमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

एजेन्सी, साउन २८पूर्वी बैंग्लोरमा दुईजना प्रदर्शनकारीमाथि भारतीय प्रहरीले गोली चलाएका छन्। सोसल मिडियामा देखिएको एक आपत्तिजनक पोष्टका विरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुमाथि प्रहरीले गोली चलाएको थियो। प्रदर्शनकारीहरूले प्रहरीका दुईवटा स्टेशन र

कोरोना अपडेट: विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो

एजेन्सी, साउन २७ श्विमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४

पत्रकार सम्मेलन चलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चल्यो, ट्रम्प सुरक्षित स्थानमा

काठमाडौं, साउन २७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेको छ । राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेपछि ट्रम्प पत्रकार सम्मेलन

कोरोना अपडेट : विश्वमा कोरोना भाइरस सङ्क्रमितको दुई करोड नाघ्यो

एजेन्सी, साउन २६विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका

महिन्दा राजापाक्ष श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त

कोलम्बो, साउन २५श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष

विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन

काठमाडाैँ, साउन २५कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो ।