विदेश

लद्दाखमा फेरि भारत-चीनबीच तनाव

काठमाडौं, भदाैँ १५लद्दाखमा भारत र चीनबीच पुनः तनाव सुरु भएको छ । भारतीय सेनाका अनुसार सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको छ । तर, चीनले भने

भारतका गृहमन्त्री अस्पतालबाट डिस्चार्ज

एजेन्सी, भदाैँ १५भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार एम्सबाट डिस्चार्ज भएका छन् । ५५ वर्षका शाहलाई १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो । उनलाई शरीर दुख्ने, थकान

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

काठमाडाैँ, भदाैँ १५कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड

विश्वभर काेराेना भाइरसले साढे २ करोड मानिस संक्रमित

एजेन्सी, भदाैँ १४विश्वभर साढे दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार यो

भारतमा हालसम्म कै सर्वाधिक संक्रमित

काठमाडौं, भदाैँ १४भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै अत्यधिक संक्रमित भएको राष्ट्रको सुचिमा भारत दोस्रो बन्ने संकेत देखिएको छ। भारतीय संचारमाध्यममा

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित फेला

काठमाडौं, भदौ १२ पछिल्लो २४ घन्टामा भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । बिहीबार एकैदिनमा करिब ७६ हजार ८ सय २६ जना संक्रमित भएका छन् । यो एकै

मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैद

एजेन्सी, भदाैँ ११न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ । न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

एजेन्सी, भदाैँ ११लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन्। केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त हुनुभएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको

विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, भदौ १० एजेन्सी विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्म कोरोना संक्रमणबाट विश्वभर ८ लाख

भारतमा फेरि पत्रकारको हत्या

नयाँदिल्ली, भदौ ९ भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो ।