विदेश

बेलायतमा २४ घण्टामा २३ हजार कोरोना संक्रमित थपिए

लन्डन, असाेज १९पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् । विगत दुई सातायता बेलायतमा कोरोनाको दोस्रो लहरको संकेत देखिन थालेपछि संक्रमित संख्या दैनिक रुपमा बढ्दै गएको

कोरोनाबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु, भारतमा लाख नाघ्यो

काठमाडौं, असोज १७ विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात

कोरोना संक्रमित ट्रम्प अस्पताल भर्ना

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाएको छ। सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट

भारतमा १५ अक्टुबरदेखि सिनेमा हल पनि खुल्ने

एजेन्सी, असाेज १५भारतमा १५ अक्टुबरदेखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् । सरकारले ती स्थानहरुमा केही सर्तसहित खोल्ने अनुमति दिएको हो । भारत सरकारले यीसहित

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

नयाँदिल्ली, असोज १२ एजेन्सी भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५०

युक्रेनमा सैन्य विमान दुर्घटना, २२ को मृत्यु

एजेन्सी युक्रेनको पूर्वी क्षेत्र खर्किभीमा सैन्य विमान दुर्घटना हुँदा सैनिक अधिकृत सहित २२ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाले जनाए अनुसार युक्रेनियन एयरफोर्स दुर्घटना हुँदा अरु दुईजना गम्भीर घाइते

डब्ल्यूएचओको चेतावनी: कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जान सक्छ!

काठमाडौं, असाेज १०विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले विश्वभर कोरोना संक्रमणबाट

राष्ट्रपति ट्रम्पविरुद्ध आफ्नै भतिजीले दिइन् मुद्दा

काठमाडौं, असोज ९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आफ्नै भतिजी म्यारी ट्रम्पले उजुरी दिएकी छिन् । उनले लाखौं मिलियन डलर तिर्न अस्विकार गर्दै आफुलाई बारम्बार धोका दिएको र अन्याय गरेको भन्दै

ट्रम्प र शी जिनपिङको त्यो भाषण, जसमा भइरहेको छ हंगामा

एजेन्सी, असाेज ८यसवर्ष संयुक्त राष्ट्र महासभाको ७५ औं सत्र थुप्रै तरिकाले ऐतिहासिक रह्यो । कोरोनाकालको प्रतिबन्धलाई मध्येनजर गर्दै यो बैठक भर्चुअल भयो र नेताले पहिले नै रेकर्ड गरेको भाषण पठाए

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं, असोज ७ अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सङ्क्रमित हुनेको सङ्ख्या पनि अमेरिकामा ६८ लाख भन्दा बढी पुगेको