विदेश

बेलायतको आम निर्वाचनमा लेबर पार्टीलाई बहुमत

एजेन्सी । बहुमतको आम निर्वाचनमा लेबर पार्टीले सरकार बनाउने भएको छ । आवश्यक ३२६ सिटको जित पार गरेसँगै लेबर पार्टीले सरकार बनाउन लागेको हो । जितपछि मध्य लण्डनमा बोल्दै लेबर

लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

सुडान । सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको एक समितिले बिहीबार बताएको छ ।

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो

नयाँदिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो

नयाँदिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको

इन्डोनेसियाको गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

इन्डोनेसिया । इन्डोनेसियाको राजधानीको बाहिरी सहर बेकासीमा बुधबार बिहान फर्निचर गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रारम्भिक रिपोर्टअनुसार स्थानीय समयानुसार

भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सय जनाको मृत्यु, कैयौं घाइते

लखनऊ । उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।

जर्जियामा सैनिक विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

काठमाडौं । एक जर्जियाली सैन्य पाइलटको मङ्गलबार एक प्रशिक्षण अभ्यासका क्रममा विमान दुर्घटना हुँदा मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घर विस्थापित

काठमाडौं । भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका झण्डै दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको काचिन राज्य सरकारले सोमबार जनाएको छ ।

भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी

नयाँदिल्ली । कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही, लस्सी, नाडी घडीहरू, ३२ इन्चसम्म टिभी, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन जस्ता प्रमुख वस्तुहरूमा जिएसटी

गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार

गाजापट्टी । इजराइल रक्षा बल (आइडीएफ)ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज