विदेश

अष्ट्रियाको राजधानीमा आतंकवादी हमला: दुईको मृत्यु, थुप्रै घाइते

एजेन्सी, कार्तिक १८ अष्ट्रियाको राजधानी वियनामा ६ भिन्न स्थानमा थुप्रै बन्दुकधारीले गोलीबारी गरेका छन् । गोलीबारी हुँदा कम्तीमा एकको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । अष्ट्रियाको गृह

काेराेनाकाे कहर: ट्रम्पको चुनावी र्‍यालीमा ७ सयको मृत्यु, ३० हजार संक्रमित

एजेन्सी. कार्तिक १६नाेबेल कोरोना भाइरसको महामारीका बीच अमेरिकामा यतिबेला चुनावी र्‍यालीमा सहभागी जनताहरु धमाधम कोरोना संक्रमित भइरहेका छन्। गत जुन महिनादेखि सेप्टेम्बरसम्म डाेनाल्ड ट्रम्पको समर्थनमा भएका चुनावी र्‍यालीहरुमा ३० हजारभन्दा

वैज्ञानिकको चेतावनीपछि बेलायतमा राष्ट्रव्यापी लकडाउन घोषणा

कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि रोकथामका लागि बेलायतमा एक महिना लामो लकडाउन घोषणा गरिएको छ । बेलायतमा यो दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा हो । ब्रिटिस सरकारले गत २३ मार्चमा पहिलो

बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा

एजेन्सी, कार्तिक १६कोरोनाभाइरसको संक्रमण बढेसँगै राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य र नैतिक विपत्’ रोक्न बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा गरेका छन् । उनले यसपटकको

जर्मनीमा काेराेना संक्रमितको संख्या पाँच लाख नाघ्यो

बर्लिन, कार्तिक १५जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिवार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ

अमेरिकामा हालसम्मकै धेरै संक्रमित फेला, एकैदिन थपिए एक लाख बढी संक्रमित

काठमाडौं, कार्तिक १५ अमेरिकामा हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । गएको २४ घन्टामा त्यहाँ एक लाख एक हजार ३४९ जना संक्रमित फेला परेका छन्। कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने

सेनेगलमा डुंगा डुब्दा १४० को मृत्यु

डाकार, कात्तिक १४ एजेन्सी अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन आइओएमका अनुसार

भारतको कश्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या

एजेन्सी भारतको दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी (भाजपा)का नेता फिदा हुसैनसहित तीन जनाको हत्या गरिएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई

अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

एजेन्सी, कार्तिक १३अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएकाे देखाएकाे छ। बुधबार सार्वजनिक भएको

काेराेना कहर: युरोपमा फेरि लकडाउन, अधिकांश देशमा कर्फ्यू जारी

एजेन्सी । बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले युरोपेली राष्ट्रहरुमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको जनाएको छ । सोहि क्रममा फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा