विदेश

बेलायतमा ९० वर्षीया महिलाले लगाइन् पहिलो काेराेना खोप

एजेन्सी, मंसिर २३ बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको

अमेरिकामा एकैदिन दुई लाख व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं, मंसिर २३ अमेरिकामा एकैदिन झण्डै दुई लाख व्यक्तिमा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ७९२ जनामा संक्रमण भएको छ । यससँगै अमेरिकामा संक्रमितको

भारतमा कोरोनाविरुद्धकाे भ्याक्सिन लगाएका मन्त्रीमा देखियाे संक्रमण

एजेन्सी, मंसिर २१भारतमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लिएका मन्त्रीमा संक्रमण देखिएकाे छ। भ्याक्सिन लिएको केही दिनपछि हरियाणा राज्यका गृह तथा स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण देखिएको हाे। त्यहाँका स्वास्थ्यमन्त्री अनिल भिजले भारत बायोटेकले

इन्टरपोलको चेतावनी: अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्छन्

एजेन्सी, मंसिर १८अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोलले) अपराधीहरुले कोरोना भ्याक्सिनलाई निशानामा बनाउन सक्ने चेतावनी दिएको छ । प्रहरीको सो संगठनले आपराधिक गिरोहले कोरोना भ्याक्सिन र औषधि वितरणका क्रममा आपराधिक गिरोहको घुसपैठ

कार दुर्घटनामा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु

एजेन्सी, मंसिर १७पश्चिमी जर्मनीको ट्रायर शहरको ‘फुटपाथ एरिया’ मा एक कार जोतिँदा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षे स्थानीय कार चालकलाई पक्राउ गरिसकिएको छ ।

नाइजेरियामा सशस्‍त्र समूहको हमलामा ११० किसान मारिए

नाइजेरिया, मंसिर १५नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामिण भेगमा बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् । प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३

काेराेनकाे कहर: बेलायतमा मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो

लन्डन, मंसिर १२बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढ्दै गैरहेको छ । कोरोना संक्रमणका

अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने रुसको चेतावनी

मस्को, मंसिर ११रुसले जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसका अनुसार आफ्नो देशका युद्धपोतले अमेरिकाको एक विध्वंसक जहाजलाई मंगलबार लखेटेका थिए

बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु

लन्डन, मंसिर ११बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक संख्या करिब सात सयको हाराहारीमा पुगेको

चीनका थप ४३ एप्समाथि भारतले लगायो प्रतिबन्ध

काठमाडाैँ, मंसिर १०भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन् ।