विदेश

जेफ बेजोसलाई उछिन्दै एलन मस्क विश्वकै धनी व्यक्ति

न्युयोर्क एमाजोनका संस्थापक जेफ बेजोसलाई उछिन्दै टेस्ला कम्पनीका सीईओ एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लूमबर्गका अनुसार बिहीबार टेस्ला कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेपछि

अमेरिका संसद भवनमा आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो

एजेन्सीअमेरिकाको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले आक्रमण गरेका छन् । मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरीको गोली लागेर एक जना महिलाको संसद भवनभित्र नै मृत्यु भएको छ

कोरोना महामारीको जाँचमा चीनको व्यवहारले डब्ल्यूएचओ अत्यधिक निराश

एजेन्सी, पाैष २२विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि रोष प्रकट गर्दै आफूहरु यसका कारण अत्यधिक निराश भएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका

काेराेनाकाे कहर: बेलायतमा पुन लकडाउन

काठमाडाैँ, पाैष २१बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशमा एकपटक फेरि लकडाउन आवश्यक रहेको जनाउँदै पुन लकडाउन जारी गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले गत मार्चमा झै लकडाउन घोषणा गरेका हुन्।

नाइजरको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमण, कम्तिमा ७० को मृत्यु

एजेन्सी, पाैष १९ अफ्रिकी मुलुक नाइजरको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमणमा कम्तिमा ७० नागरिकको मृत्यु भएको छ । द गार्जियनका अनुसार मालीसँगको सीमा नजिकै रहेको दुई गाउँमा भएको सो आक्रमणमा

अफगानिस्तानमा एक पत्रकारको हत्या

अफगानिस्तानमा एक पत्रकारको हत्या भएको छ । घोरको केन्द्रीय प्रदेशको स्थानीय रेडियोका प्रमुख सम्पादक बिसमिल्लाह अइकमको हत्या भएको हो । योसँगै अफगानिस्तानमा दुई महिनामा पाँच पत्रकारको हत्या भएको छ । यसअघिसमेत

संक्रमण बढेपछि फ्रान्समा निशेधाज्ञा थप

एजेन्सी, पाैष १८फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञा थपिएको छ । संक्रमण नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप गरिएको फ्रान्स सरकारले जनाएको छ । सरकारले साविकको

छोरा विकसित देशका प्रधानमन्त्री, बाबुले मागे दोश्रो देशको नागरिकता !

एजेन्सी, पाैष १८बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सको नागरिकता दाबी गर्दै निवेदन दर्ता गरेका छन् । ब्रेजिक्ट सम्झौतालगत्तै प्रधानमन्त्री जोनसनका पिताले चाल्नुभएको यो कदमलाई बेलायतले गरेको निर्णयको विरोधको रुपमा लिन

चीनमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस

काठमाडौं, पौष १७ कोरोना भाइरसको उद्गमस्थल चीनमा पनि कोरोना भाइरसको नयाँ रुप फेला परेको छ। गत वर्ष चीनको वुहानवाट सुरु भएर विश्वभर फैलिएको यो भाईरसको नयाँ स्वरुप बेलायतमा देखिएको थियो।

अब चीनमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडाैँ, पाैष १७चीनमा कोरोनाभाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छन् । कोरोनाभाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो , त्यसपछि यो संसारभरी फैलिएको हो । तर