विदेश

दादुराले अफगानिस्तानमा एक सय ६० जनाको मृत्युः डब्लुएचओ

काबुल । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो

नाइजेरियाली सेनाबाट एक हप्तामा १८७ संदिग्ध आतङ्ककारीको मृत्यु

अबुजा । नाइजेरियाली सेनाले गत हप्तामा देशभर आपराधिक समूहहरू विरुद्धको विभिन्न कारवाहीमा कम्तीमा एक सय ८७ संदिग्ध आतङ्ककारी मारेको एक अधिकारीले बताएका छन् । नाइजेरियाको राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा

अर्बपतिको विवाह समारोहका लागि कार्दासियन दिदीबहिनी भारतमा

मुम्बई । एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले आयोजना गर्नुभएको भव्य तीन दिने विवाह समारोहमा सहभागी हुन शुक्रबार देखिनुभएका विश्वव्यापी सेलिब्रेटीहरूमध्ये सोसलाइट दिदीबहिनी किम र ख्लो कार्दासियन पनि हुनुहुन्थ्यो । एक

श्रीलङ्कामा छ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार एक सयभन्दा बढीको मृत्यु

कोलम्बो । श्रीलङ्कामा सन् २०२४ को पहिलो छ महिनामा एक हजार १०३ सडक दुर्घटना भएको र यसका कारण एक हजार १५४ जनाको मृत्यु भएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

काठमाडौं । सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए) ले जनाएको छ । यसैबीच,

युएईमा ४३ जनालाई ‘आतङ्कवादी’ अपराधमा आजीवन कारावासको सजाय

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ र अधिकार समूहहरूले आतङ्कवादसम्बन्धी अपराधको व्यापक आलोचना गरे पनि संयुक्त अरब इमिरेट्स ९युएई० को एक अदालतले ४३ अमिरातलाई आजीवन कारावासको सजाय सुनाएको छ । सरकारी

युद्धले समस्या समाधान गर्न सक्तैन– मोदी

मस्को । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ ।

नवनिर्वाचित फ्रान्सेली सांसदहरू आगामी सरकार कसले बनाउने भन्ने वार्तामा प्रवेश

पेरिस । अराजक चुनावी नतिजाले वाम, केन्द्र र अति दक्षिणपन्थी दलहरूबीच व्यवस्थापिका विभाजित भएपछि सरकारको बहुमतलाई एकजुट गर्ने वार्ताका लागि नवनिर्वाचित सांसदहरू मङ्गलबार फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा भेला

कम्बोडियामा ५ वर्षीया बालिकालाई देखियो नयाँ बर्डफ्लू

नोम पेन्ह । दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि भएको छ । यसबाट सन् २०२४ को सुरुदेखि हालसम्म सङ्क्रमितको सङ्ख्या सात पुगेको स्वास्थ्य

अम्बानीको भव्य वैवाहिक कार्यक्रम र अतिथिको चर्चा

काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो छोराको भव्य विवाह गर्ने भएका छन् । गत मार्चमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको