प्योङयाङ, जेठ १उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड
एजेन्सी, वैशाख २८श्रीलंकामा कानुन तोड्ने जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ । सरकार विरोधी हिंसात्मक प्रदर्शन साम्य पार्न सुरक्षाकर्मीलाई यस्तो आदेश दिइएको हो । श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको
एजेन्सी, वैशाख २६चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ताइवानले
काठमाडौँ, वैशाख २६ अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहो-याएका छन् । पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना
एजेन्सी, वैशाख २४ श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन् । सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका
एजेन्सी, वैशाख २३ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा कोभिड–१९ को कारण ४७ लाख मानिसको मृत्यु भएको दाबी गरेको छ । यो संख्या भारतको आधिकारिक तथ्यांकको तुलनामा झण्डै १० गुणा
एजेन्सी, वैशाख १८ आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स
काठमाडाैँ, वैशाख १४ भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ
एजेन्सी, वैशाख ११ नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट भएको छ । शुक्रबार भएको विस्फोटमा परेर कम्तीमा एक सय जनाको मृत्यु भएको छ । तेल प्रशोधन केन्द्रमा
एजेन्सी, वैशाख ७ श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते