विदेश

भारतको आसाममा शक्तिशाली भूकम्प

एजेन्सी, वैशाख १५ उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

कोरोना कहर: विश्वभर मृतकको संख्या ३० लाख नाघ्यो

एजेन्सी, बैशाख ५ विश्वभरमा कोभिड–१९ महामारीका कारण मृत्यु हुनेको संख्या ३० लाख पार गरेको छ । अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको छ

भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

भारत, वैशाख ४ भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी मारिए

एजेन्सी अमेरिकाको राजधानी वासिङटनस्थित अमेरिकी संसद भवनको कम्प्लेक्समा आक्रमण भएको छ । आक्रमणमा एक प्रहरी अधिकारी मारिएका छन् । अन्य एक अधिकारी घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार जारी

म्यानमारमा जब प्रहरीलाई उनीहरूकै परिवारका सदस्यलाई पनि मार्न आदेश दिइयो…

एजेन्सी म्यानमारमा सैनाले उनीहरूका परिवाललाई पनि गोली हान्न आदेश दिएको खुलेको छ । सैन्य सरकारले जनता मात्र नभई आफूहरूका परिवारका सदस्यलाई पनि मार्ने आदेश दिएपछि प्रहरी देश छोडेर भागेका छन्

भारतमा फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए यति धेरै

काठमाडौं, चैत्र ७ कोरोना भाइरसविरुद्धको खोप अभियान संचालन भैरहेको भएपनि भारतमा संक्रमण रोकिएको छैन । बिचमा केही कम भएको कोरोना संक्रमण अहिले फेरि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा

चीनलाई भारतको चेतावनी- चुप बस्दैनौं, बन्दुकनै देखाउँछौं

काठमाडौं, चैत ३ भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चुप नबस्ने भन्दै चीनलाई चेतावनी दिएका छन् । भारतले चीनसँग सुमधुर सम्बन्ध चाहेको बताउँदै त्यसका लागि जिम्मेवार नभए आफूहरू चुप नलाग्ने चेतावनी

चीनका नागरिकलाई ‘कोरोना पासपोर्ट’

काठमाडाैँ, फागुन २६कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी

शरण लिएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन म्यानमारको भारतसँग आग्रह

एजेन्सी, फागुन २३म्यानमारले भारतमा शरण लिन पुगेका आफना देशका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ। दुई मुलुकबीचको सम्बन्ध बनाइ राख्न भन्दै भारतमा शरण लिन पुगेका आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न

म्यानमारमा सेनाको गोलीबाट ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ, फागुन २०म्यानमारमा सेनाले चलाएको गोलीबाट बुधबार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका आन्दोलनकारी माथि सेनाले अन्धाधुन्ध गोली चलाएको