मडागास्कर, साउन १६ घरमा आगो लगाएर कम्तिमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा
एजेन्सी, साउन १३ भारतीय वायु सेनाको एक विमान दुर्घटना भएको छ । बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको हो । राजस्थानको बाडमेर क्षेत्रको भिमाड
एजेन्सी, साउन १३ मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला भएकी छन् । सिन्ध लोक सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन्
एजेन्सी । चीनको वुहान सहरको ठूलो क्षेत्रमा चार जनामा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ । कोरोना भाइरसको पहिलो केस वुहानमा नै देखा परेको थियो । बिबिसीका अनुसार
एजेन्सी । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण योजनाको हल्लालाई लिएर चीन आक्रोशित भएको छ । जसका कारण ह्वाइट हाउसलाई गम्भीर भूराजनीतिक टाउको दुखाइ भएको छ । चीनले यदि
एजेन्सी । श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको
एजेन्सी, साउन १० क्यानडामा एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जनालाई घाइते भएका छन्। प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । ‘एक मात्र
एजेन्सी, साउन ९ नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै छिन् । भारतको १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति मुर्मूले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन् ।
काठमाडौं, साउन ८पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको टिप्पणी गरेका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को
एजेन्सी, साउन ८ चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड खस्दा नौ जनाको मृत्यु भएको छ । बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको हो । स्थानीय अधिकारीहरूका