एजेन्सी, साउन ३१ म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६
एजेन्सी, साउन ३० ताइवान भ्रमणको क्रममा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेशन (टीएसएमसी) का अध्यक्ष मार्क लुईसँग अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले गरेको भेटघाटका बारेमा धेरैले वास्ता नै गरेनन्। पेलोसीको भ्रमणमा अमेरिका
काठमाडौं, साउन २६चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँभन्दा बढी सहयोग गर्ने भएको छ । साथै बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले व्यक्त
पेरिस, साउन २५ फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई
एजेन्सी, साउन २४ ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको
एजेन्सी, साउन २३ ताइवानले चिनियाँ सैन्य अभ्यासमा कडा निगरानी बढाएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले समग्र ताइवानलाई घेरेर उसको निकट क्षेत्रमा ठूलो सैन्य अभ्यास गरिरहेको
एजेन्सी, साउन २० रुसमा अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाइएको छ । रुसको एक अदालतले उनलाई तस्करी र लागूऔषध राखेको अभियोगमा दोषी ठहर गरेको थियो ।
ब्रिसबेन, साउन १९उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली
१८ साउन, एजेन्सी । आफ्नो कडा चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेपछि चीनले सैन्य कारबाही गर्ने घोषणा गरेको छ। मंगलबार राति चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको चरणबद्ध
एजेन्सी, साउन १७ अमेरिकाले अफगानिस्तानमा ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले जवाहिरी मारिएको पुष्टि गरेका हुन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले