विदेश

बेलायतमा एकैदिन १६ हजार बढी कोरोना संक्रमित

लन्डन, असार १० बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं, असार ९ भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड

अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु

अमेरिका, असार ८ अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ ।

अमेरिकाले नेपाललाई थप खोप दिने

अमेरिका, असार ८ अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप १ करोड ६० लाख खोप दिने भएको छ । अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत, असार ६ भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन्

भारतमा पछिल्लो २४ घण्टामा ७६ दिन पछिको सबैभन्दा कम संक्रमित भेटिए

काठमाडौँ, असार १ भारतमा सोमबार कोरोनाका ५९,९५८ संक्रमितको पहिचान भएको छ । यो आँकडा पछिल्लो ७६ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा ५३,२३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको

मुम्बईमा वर्षाको कहर : घर ढल्दा ११ जनाको मृत्यु

काठमाडौं, जेठ २७  मुम्बईमा बुधबार दिनभर पानी प¥यो । त्यसपछि मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढल्यो । उक्त भवन अर्को भवनमा ठोक्किएको थियो । दुर्घटनापछि १८

भारतले तोक्यो निजी अस्पतालले दिने कोरोना खोपको मूल्य

काठमाडौं, जेठ २६ भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निजी अस्पतालले दिने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मूल्य तोकेको छ । मंगलबार गरिएको घोषणा अनुसार भारतमा अब बायोटेकको कोभ्याक्सिन खोपको

कोलम्बियामा हेलिकोप्टर दुर्घटना, ५ प्रहरीको मृत्यु

काठमाडौं, जेठ १७ कोलोम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो

भारतमा आइतबार मृतकको संख्या ३४ दिन पछिको सबैभन्दा कम

काठमाडौं, जेठ १७भारतमा कोरोनाको दोस्रो लहरको कहर क्रमशः बिस्तारै कम हुन थालेको छ । आइतबार नयाँ संक्रमितका साथै मृत्युको आँकडा पनि कम देखिएको छ । भारतमा आइतबार एक लाख ५३