विदेश

बंगलादेशमा दुई रोहिंग्या नेताको हत्या

एजेन्सी, असाेज ३१ बंगलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ । एउटा समूहले क्याम्प १३ मा रहेका दुई शरणार्थीको हत्या गरेको बंगलादेशको प्रहरीले जनाएको छ । करिब १० लाख

अन्तरिक्षमा रकेट पुर्‍याउने बेलायती कम्पनीको पहिलो प्रयास असफल

एजेन्सी, असाेज २८वेलायती रकेट कम्पनी स्काइरोराको अन्तरिक्षमा पुग्ने पहिलो प्रयास विफल भएको छ । प्रक्षेपण गरिएको केही समयमै रकेट प्राविधिक गडबडीका कारण समुद्रमा खसेको हो । एडिनवर्गमा प्रधान कार्यालय रहेको

‘ताइवानी स्वतन्त्रता विक्रीका लागि होइन’

एजेन्सी, असाेज २५ ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दैै ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीलाई कहिल्यै नछोड्ने चेतावनी दिएकी छिन् । हालै, विश्वको

पाकिस्तानमा चिनियाँमाथि गोली प्रहार : एक जनाको मृत्यु, दुई घाइते

एजेन्सी, असाेज १३ पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा गोली चलेको छ । सो चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य

आज नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो

काठमाडौं, असाेज १२ अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । गत २७ भदौमा चीनको

बङ्गलादेशमा डुंगा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, ३० बेपत्ता

एजेन्सी, असाेज ११बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको

झन् उग्र बन्दै इरान प्रदर्शन, सयौँ आन्दोलनकारी पक्राउ

तेहरान, असाेज ९ एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ

अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा

काठमाडौं, असाेज ४ अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा गरेका छन् । कोरोना संक्रमणबाट मर्ने अमेरिकीहरूको संख्या बढ्दै गएपनि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् । बाइडेनले

सीमा विवाद : किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप हुँदा ९४ जनाको मृत्यु

एजेन्सी, असाेज ३ किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप हुँदा ९४ जनाको मृत्यु भएको छ । सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको हो । दुई मुलुकबीचको तनाव साम्य

ताइवानमा शक्तिशाली भूकम्प

एजेन्सी, असाेज २ दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । युएसजीएसका अनुसार भूकम्पको