विदेश

हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौं, साउन ३१ शनिवार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको

आज भारतको ७५ औँ स्वतन्त्रता दिवस : राजघाट पुगे मोदी, लाल किल्लाबाट सम्बोधन गर्दै

भारत, साउन ३१ अङ्ग्रेजको शासनबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा छिमेकी मुलुक भारतले अमृत महोत्सव मनाइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी बिहानै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल

अमेरिकाले थप ३ हजार सेना अफगानिस्तानमा पठाउँदै

काठमाडौं, साउन २९ अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो दूतावासमा कार्यरत केही कर्मचारीहरुलाई त्यहाँबाट फर्काउने भएको छ । ती कर्मचारीहरुलाई सहयोग गर्न उसले ३ हजार सेनाको टुकुडी अफगानिस्तान पठाउने भएको हो

आफ्नै बहिनीको फोटो साथीको मोबाइलमा देखेपछि साथीकै हत्या

एजेन्सी, साउन २६ भारतको उत्तर प्रदेशमा एक युवकले आफ्नो साथीको ज्यान लिएका छन्। यो घटना गाजियाबादको साहिबाबाद थानाको हो। वृन्दावन गार्डनको पाइपलाइन इलाकामा २२ वर्षीय युवक रञ्जन आफ्ना बाबु केदारनाथ

अफगानिस्तानमा कब्जा जमाइरहेको तालिबानले भन्यो – अब कुनै सम्झौता हुँदैन

काठमाडौं, साउन २६ अफगानिस्तानमा बिग्रँदो अवस्थाबीच युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानका एकपछि अर्को मुख्य सहरहरूमा कब्जा जमाइरहेको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म

यौन सम्बन्ध राखिरहेकी १५ बर्षीय युवतीको हृदयघातका कारण मृत्यु

एजेन्सी, साउन २२ १५ बर्षकी एक युवतीले कारभित्र बूढो पुरुषसंग यौन सम्बन्ध राख्दा हृदयघातबाट मृत्यु भएको छ । ग्याब्रिएली डिक्सन एल्भेस नासिमेन्टोको कारभित्र यौनसम्पर्क गर्दा अगस्ट १ मा मृत्यु भएको

आफ्ना विरोधीलाई बदनाम गर्न चीनले सामाजिक सञ्जालहरूको ठूलो नेटवर्क प्रयोग गरेको खुलासा

एजेन्सी, साउन २२ तीन सय पचासभन्दा बढी झूटा सामाजिक सञ्जाल खाताहरूको एउटा ठूलो नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ।

चिनियाँ वायुसेना र मिसाइललाई काउन्टर दिन अमेरिकाले बनायो अत्याधुनिक हतियार प्रणाली

एजेन्सी, असार २० अमेरिका र चीनबीच नयाँ हतियारको दौड शुरू भएको छ। जून २०२१ मा अमेरिकी वायु सेनाले ‘नेक्स्ट जेनरेशन एयर डोमिनेन्स’ (एनजीएडी) प्रणाली ‘१० औं जेनरेशन’ लडाकू विमानमा अर्को

पाकिस्तानमा आर्थिक सङ्कट : प्रधानमन्त्रीको आवास नै भाडामा लगाइँदै

एजेन्सी, असार २० पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो ।

यूएईबाट जहाज हाइज्याक

एजेन्सी, असार २० पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट हाइज्याक गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहाज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ