विदेश

ट्वीटरले बर्खास्त गरिएका दर्जनौं कर्मचारीहरूलाई फिर्ता बोलायो

एजेन्सी, कार्तिक २१एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले फेरि जागिर गुमाएका दर्जनौं कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा

रुसको एक नाइट क्लबमा आगलागी, १३ को मृत्यु

काठमाडौं, कार्तिक २० रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने

आफूलाई मार्ने योजनामा वर्तमान प्रधानमन्त्री नै संलग्न भएको इमरानको आरोप

एजेन्सी, कार्तिक २० पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो हत्या गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाएका छन् । हत्या प्रयासका क्रममा गोली लागेर अस्पतालमा रहेका खानले निको भएपछि

‘राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छ’

एजेन्सी, कार्तिक १७अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

एजेन्सी, कात्तिक १६गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको

गुजरात पुल दुर्घटनाः मृतकमध्ये ४७ बालबालिका, ९ जना पक्राउ

एजेन्सी, कात्तिक १५ आइतबार राति भारतको गुजरातमा एउटा झोलुंगे पुल चुँडिदा ज्यान गुमाउनेमध्ये ४७ बालबालिका रहेका छन् । ज्यान गुमाउनेमा एक दुई वर्षीय बच्चासमेत रहेका छन् । आइतबार छठको समयमा

पाकिस्तानमा भूकम्प

एजेन्सी, कार्तिक १५पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ। भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक

छठ पूजामा पुल भत्किँदा ९१ जनाको मृत्यु

अहमदाबाद, कार्तिक १४ गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन

दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु, १९ जना मृतक विदेशी नागरिक

काठमाडौं, कार्तिक १३ दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको

प्रदूषण बढेपछि दिल्लीमा निर्माण कार्यमा रोक

नयाँ दिल्ली, कार्तिक १३ दिल्लीमा प्रदूषणको तह बढेसँगै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ । तर, प्रतिबन्धहरू राष्ट्रिय सुरक्षा, रक्षा, रेलवे, मेट्रो रेल लगायतका अत्यावश्यक परि योजनाहरूमा लागू हुने