विदेश

चीनमा एकै दिन १३ हजार बढी कोभिड संक्रमित

बेइजिङ, चैत्र २० चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा ३६ घण्टे कर्फ्यू

एजेन्सी, चैत्र २० राष्ट्रिय आपतकाल लागु भएको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यू लागु भएको छ । सरकारले आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागु गरेको होे । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न

श्रीलंकामा आर्थिक संकट, आपतकाल घोषणा

कोलम्बो, चैत १९श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।

पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभावको सामना गर्ने

एजेन्सी, चैत्र १८ पाकिस्तानमा पानीको संकट झन् खराब हुँदै गएको अधिकारीहरूले बताएका छन् । खरीफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव, ३ अप्रिलमा मतदान हुने

इस्लामाबाद, चैत्र १६ पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन् । राष्ट्रियसभाको बैठकमा

दुई दिने भारत बन्द आह्वान

एजेन्सी, चैत्र १४ भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल भारतीय

संसारकै सबैभन्दा धनी व्यक्ति को हुन ?

एजेन्सी, चैत्र १४ संसारको सबैभन्दा धनी व्यक्ति को हुन ? यसको बहस चर्किएको छ । गत महिना जारी गरिएको फोर्ब्सको सूची अनुसार एलोन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्, उनको

रुस–युक्रेन युद्धको एक महिना पूरा, कहाँ कति क्षति भयाे ?

एजेन्सी, चैत १०रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पुरा भएको छ । रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । नेटोका वरिष्ठ अधिकारीका

चुनावमा हारेका धामी फेरि उत्तराखण्डको मुख्यमन्त्री बन्दै

उत्तराखण्ड, चैत्र ८भारतीय राज्य उत्तराखण्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । मार्चको दोस्रो साता सार्वजनिक भएको विधान

४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन

बेइजिङ, चैत्र ८ चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो । लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक