विदेश

भारतमा कोरोना संक्रमण एक्कासि बढ्यो, चौथो लहरको संकेत

एजेन्सी, वैशाख २ भारतमा कोरोना संक्रमितको संख्या एक्कासि बढेसँगै चौथो लहरको संकेत देखा परेको छ । नोयडा र गाजियावादको विद्यालयका विद्यार्थीमा ठूलो संख्यामा कोरोना देखिएकाले यसलाई चौथो लहरको संकेतका रूपमा

लकडाउन उलंघन गरेको भन्दै वेलायती प्रधानमन्त्री र चान्सलरलाई कारबाही

एजेन्सी, चैत्र ३० वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई कोभिड लकडाउनको समयमा आफ्नै लागि आयोजित बर्थडे पार्टीमा सहभागी भएवापत प्रहरीले आर्थिक जरिबाना तिराउने भएको छ । डाउनिंग स्ट्रिट नम्वर १० ले सन्

लद्दाख तनाब : भारतले एलएसीबाट पछि हट्ने चीनको प्रस्ताव अस्वीकार गर्‍यो

एजेन्सी, चैत्र २८ गत महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा चीनले भारतलाई पूर्वी लद्दाखको गस्ती पोइन्ट १५ बाट सेना हटाउन प्रस्ताव गरेको थियो। तर भारतले यसलाई अस्वीकार गरेको छ

कम उमेरकी युवतीसँग सम्बन्ध राखेका कारण मन्त्रीको पद चैट

एजेन्सी, चैत्र २७ नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग वर्षौंदेखिको आफ्नो सम्बन्ध रहेको खुलासा भएपछि पदबाट राजीनामा दिएका छन्। ​ एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास

श्रीलंकामा हट्याे संकटकाल

एजेन्सी, चैत्र २३ श्रीलंकामा पाँच दिनअघि लगाइएको संकटकाल हटेको छ । गएराति राष्ट्रपति गोटवाया राजापाक्षेले संकटकाल हटाएको सूचना राजपत्रमा प्रकाशित गरेका हुन् । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारविरूद्ध लगातार

श्रीलंका संकटः आपतलीन स्वास्थ्य अवस्था घोषणा

कोलम्बो, चैत २२ श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो

श्रीलंकामा कर्फ्यु आदेश उल्लंघन गरेर सरकार विरोधी प्रदर्शन

एजेन्सी, चैत्र २१ श्रीलंकामा चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएको छ । प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरे पनि कैयौं सहरमा

कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल इमरान खान पदमा रहिरहने

इस्लामावाद, चैत्र २१ विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम

श्रीलंकामा सामाजिक सञ्जालमा पनि रोक

कोलम्बो, चैत २१ कर्फ्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित

एजेन्सी, चैत्र २०संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा