विदेश

अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्यो : इमरान खान

काठमाडौँ, वैशाख २६  अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले  आफू  सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहो-याएका छन् । ​पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना

श्रीलंकामा फेरि संकटकाल घोषणा

एजेन्सी, वैशाख २४ श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन् । सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका

डब्ल्यूएचओ भन्छ-भारतमा मात्र कोरोनाको कारण ४७ लाख मानिसको मृत्यु

एजेन्सी, वैशाख २३ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा कोभिड–१९ को कारण ४७ लाख मानिसको मृत्यु भएको दाबी गरेको छ । यो संख्या भारतको आधिकारिक तथ्यांकको तुलनामा झण्डै १० गुणा

आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्य बृद्धि

एजेन्सी, वैशाख १८ आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स

भारतमा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु

काठमाडाैँ, वैशाख १४ भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ

नाइजेरियाको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा एक सय जनाको मृत्यु

एजेन्सी, वैशाख ११ नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट भएको छ । शुक्रबार भएको विस्फोटमा परेर कम्तीमा एक सय जनाको मृत्यु भएको छ । तेल प्रशोधन केन्द्रमा

श्रीलंकामा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, एक जनाको मृत्यु

एजेन्सी, वैशाख ७ श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो

काठमाडौं । भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ। भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको

जंगली छेपारो बलात्कार आरोपमा चार जना पक्राउ

एजेन्सी, वैशाख ५ भारतको महाराष्ट्र स्थित रत्नगिरी जिल्लाबाट जंगली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । त्यहाँको स्थानीय प्रहरीका पक्राउ पर्नेहरूमा तुकाराम पवार,

द्वन्द्वका कारण २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

एजेन्सी, वैशाख ४ रुस र युक्रेनबीच जारी द्वन्द्वका कारण अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सयदेखि तीन हजारसम्म युक्रेनी