विदेश

भारतमा अग्निपथ योजनाको विरोध हिंसात्मक बन्दै, नौ रेलमा आगजनी

एजेन्सी, असार ४ भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको तेस्रो दिन आज शुक्रवार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन्

इन्धन अभावपछि अफिसको सट्टा घरबाटै काम गर्न सरकारको आग्रह

एजेन्सी, असार ४ इन्धनको अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई दुई साता घरबाटै काम गर्न सल्लाह दिएको छ । यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ

बेइजिङका वफादार जोन ली हङकङको नयाँ कार्यकारी प्रमुख

हङकङ, जेठ ३०बेइजिङका वफादार जोन ली हङकङको नयाँ प्रमुख कार्यकारी बन्‍ने पक्का भएको छ। चीनले शीर्ष पदका लागि हुने चुनावमा सम्भावित विरोधीलाई हटाएको छ। ली एक पूर्व सुरक्षा प्रमुख हुन्,

युक्रेनलाई सघाएको आरोपमा दुई बेलायतीसहित तीन जनालाई मृत्युदण्ड

एजेन्सी, जेठ २७ बेलायत सरकारले आफ्ना दुईजना नागरिकलाई रुस समर्थित स्वघोषित दोनेत्स्क गणतन्त्रको एउटा अदालतले मृत्युदण्डको सजाय सुनाएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ । दोनेत्स्कको अदालतले बेलायती नागरिकद्वय आइडन एस्लिन

डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या

सान्तो डोमिन्गो, जेठ २४ डोमिनिकन रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोत साधन मन्त्रीको आफ्नै कार्यालयभित्र गोली हानेर हत्या भएको छ । ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका

चीनले गर्‍यो शेन चौ–१४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण

एजेन्सी, जेठ २३चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको छ । सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा

तीर्थयात्री सवार बस दुर्घटना : २६ जनाको मृत्यु

एजेन्सी, जेठ २३ आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके-०४ १५४१ नम्बरको

वायुमन्डलमा कार्बन डाइअक्साइडको मात्रामा रेकर्ड बृद्धि

न्युयोर्क, जेठ २२ पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर यस वर्षको मे महिनामा रेकर्ड बृद्धि भएको छ । नेसनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए)) द्वारा हालै जारी गरिएको तथ्यांकअनुसारकार्बन डाइअक्साइडको

अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु

एजेन्सी, जेठ १९ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू

उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्छः डब्लूएचओ

एजेन्सी, जेठ १९ विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस