विदेश

बङ्गलादेशमा कर्फ्युबीच पनि हिंसा, एकै दिन १० जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा १० जनाको मृत्यु भएको छ । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको हो।

प्रदर्शनकारीले लगाए बङ्गलादेशका सरकारी भवनमा आगो

एजेन्सी । बङ्लादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् । बङ्लादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी

बंगलादेशमा झन् चर्कियो आन्दोलन, मृतकको संख्या २५ पुग्यो

काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको

बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

ढाका । प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा

साउदी अरेबियामा यस वर्ष १०० भन्दा बढीलाई मृत्युदण्ड

रियाद । साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड दिएको गृह मन्त्रालयले बिहीबार बताएको छ । एएफपीका अनुसार यस वर्ष मृत्युदण्ड दिइएको कूल सङ्ख्या कम्तीमा एक सय

महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १२ माओवादीको मृत्यु

एजेन्सी । महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिएका छन् । भिडन्त छत्तीसगढ र महाराष्ट्रको सीमा क्षेत्रमा भएको हो। गडचिरोलीको झारवण्डी थाना अन्तर्गत छिन्दभट्टी र छत्तीसगढको बन्दे काँकेर थानाको बिचको

नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

काठमाडौं । नेपाल र गणतन्त्री किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ । नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर

चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु

काठमाडौँ । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९को संक्रमण भएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पायरले राष्ट्रपतिलाई भ्याक्सिन लगाइएको पुष्टि गरेका हुन् । उनलाई यसअघि पनि दुई पटक

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यसअघि दुई पटक कोभिड–१९ पुष्टि भएका ८१ वर्षीय बाइडेनलाई तेस्रो पटक संक्रमण भएको ह्वाइट हाउसले