विदेश

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

काठमाडौँ, असार २४ जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ। उनलाई जापानको पश्चिमी शहर नारामा गोली

अर्थमन्त्रीले दिए राजीनामा, संकटमा सरकार

एजेन्सी, असार २२ बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा

बेलायती प्रधानमन्त्री जोन्सन भन्छन् : रुसका सेना र हतियार चाँडै सकिन्छन्

एजेन्सी, असार १० बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चाँडै नै सेना र हतियार सकिएपछि रुसको युक्रेनमा अघि बढ्ने गति रोकिने बताएका छन् । उनले युरोपेली सञ्चारमाध्यमसँग यस्तो बताएका हुन् । जोन्सनले

म्याराडोनाको उपचारमा संलग्न ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने

एजेन्सी, असार ९महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक न्यायाधीशले

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी, असार ८ अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४

गार्डको हत्या गर्ने कैदीलाई मृत्युदण्ड

एजेन्सी, असार ७पाँचवर्ष अघि कारगारको पारवाहन बसबाट भाग्ने कोसिसको क्रममा दुईजना गार्डको हत्या गर्ने अमेरिकाको जर्जियाका एकजना कैदीलाई मृत्युदण्ड सुनाइएको छ । सन् २०१७ मा सार्जेन्टद्वय क्रिस्टोफर मोनिका र कर्टिस

युक्रेनको अन्न चोरेर विदेशमा बेचेको रुसमाथि आरोप

एजेन्सी, असार ६ रुसी राष्ट्रिय ध्वजावाहक धेरै जहाजलाई युक्रेनी अन्न विदेशमा ओसार्दै गरेको देखिएको बताइएको छ । आफ्नो मुलुकमाथि पश्चिमी मुलुकहरुले लगाउँदै आएका नाकाबन्दीहरु हटाउन दवाव दिने उद्देश्यले रुसी राष्ट्रपति

‘नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको छ’

काठमाडौं, असार ६ भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल–भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो

सेना भर्ती योजनामा थप परिवर्तन गर्ने भारत सरकारको तयारी

एजेन्सी, असार ५ सेनाको नयाँ भर्ती योजनामा चलिरहेको हिंसात्मक विरोध प्रदर्शन रोक्ने दोस्रो प्रस्तावमा भारत सरकारले शनिबार नयाँ भर्तीका लागि रक्षा मन्त्रालयद्वारा गरिएको विज्ञापनमा १० प्रतिशत आरक्षणको घोषणा गरेको छ।

श्रीलंकामा इन्धन संकट भएपछि एक साता सार्वजनिक बिदा

एजेन्सी, असार ५ संकटग्रस्त श्रीलंकामा एक हप्ताका लागि सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ । सोमवार श्रीलंकाको सरकारले इन्धन संकटका कारण सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेको हो । आर्थिक