विदेश

चीनको वुहानमा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन

एजेन्सी । चीनको वुहान सहरको ठूलो क्षेत्रमा चार जनामा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ । कोरोना भाइरसको पहिलो केस वुहानमा नै देखा परेको थियो । बिबिसीका अनुसार

चीनको चेतावनी : अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने छ

एजेन्सी । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण योजनाको हल्लालाई लिएर चीन आक्रोशित भएको छ । जसका कारण ह्वाइट हाउसलाई गम्भीर भूराजनीतिक टाउको दुखाइ भएको छ । चीनले यदि

इन्धन अभावका कारण श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा

एजेन्सी । श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको

क्यानडामा गोली चल्याे, तीन जनाको मृत्यु

एजेन्सी, साउन १० क्यानडामा एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जनालाई घाइते भएका छन्। प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । ‘एक मात्र

नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मू आज शपथ लिँदै

एजेन्सी, साउन ९ नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै छिन् । भारतको १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति मुर्मूले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन् ।

इमरान खानको चेतावनी – पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैन

काठमाडौं, साउन ८पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको टिप्पणी गरेका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को

चीनको उत्तरपश्चिमी प्रान्तमा पहाड खस्दा ९ जनाको मृत्यु

एजेन्सी, साउन ८ चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड खस्दा नौ जनाको मृत्यु भएको छ । बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको हो । स्थानीय अधिकारीहरूका

मंकीपक्सका बिरामी बढेपछि विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

एजेन्सी, साउन ८ विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको हो । डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस

जहाज उडेको १५ मिनेटमै आकस्मिक अवतरण, पाइलटको मृत्यु

एजेन्सी, साउन ६इन्डोनेसियामा बिहीबार यात्रुवाहक जहाजको आकस्मिक अवतरण गरेपछि पाइलटको मृत्यु भएको छ। एबिसी न्युजका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना पुष्टि

एजेन्सी, साउन ६ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना पुष्टि भएको छ । सामान्य लक्षण देखिएका बाइडेनको परीक्षणमा पोजेटिभ देखिएको हो । बाइडेनले खोपको पूर्ण मात्रा लगाएको र बुस्टर डोज समेत