विदेश

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर हत्या

पेरिस, साउन २५ फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई

ताइवान सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

एजेन्सी, साउन २४ ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको

ताइवानले भन्यो – चीनको सैन्य अभ्यासमा सतर्क छौं

एजेन्सी, साउन २३ ताइवानले चिनियाँ सैन्य अभ्यासमा कडा निगरानी बढाएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले समग्र ताइवानलाई घेरेर उसको निकट क्षेत्रमा ठूलो सैन्य अभ्यास गरिरहेको

रूसमा अमेरिकी बास्केटबल खेलाडीलाई ९ वर्ष जेल

एजेन्सी, साउन २० रुसमा अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाइएको छ । रुसको एक अदालतले उनलाई तस्करी र लागूऔषध राखेको अभियोगमा दोषी ठहर गरेको थियो ।

अष्ट्रेलियामा गोली चल्यो, तीन जनाको मृत्यु

ब्रिसबेन, साउन १९उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली

अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने चीनको घोषणा, जनमुक्ति सेना ‘अलर्ट’

१८ साउन, एजेन्सी । आफ्नो कडा चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेपछि चीनले सैन्य कारबाही गर्ने घोषणा गरेको छ। मंगलबार राति चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको चरणबद्ध

अमेरिकी ड्रोन हमलामा अल कायदाका मुख्य नेता जवाहिरी मारिए

एजेन्सी, साउन १७ अमेरिकाले अफगानिस्तानमा ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले जवाहिरी मारिएको पुष्टि गरेका हुन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले

मडागास्करमा आगो लगाएर ३२ सर्वसाधारणको हत्या

मडागास्कर, साउन १६ घरमा आगो लगाएर कम्तिमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा

भारतमा वायुसेनाको विमान दुर्घटना

एजेन्सी, साउन १३ भारतीय वायु सेनाको एक विमान दुर्घटना भएको छ । बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको हो । राजस्थानको बाडमेर क्षेत्रको भिमाड

पाकिस्तानकी पहिलो हिन्दू महिला डीएसपी बनिन् मनिषा

एजेन्सी, साउन १३ मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला भएकी छन् । सिन्ध लोक सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन्