विदेश

पाकिस्तानमा मानवीय संकट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी, भाद्र २३ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओ प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट

भूकम्पपछि भाग्न नपाएको भन्दै चेङ्दुवासी आक्रोशित

एजेन्सी, भाद्र २२ भूकम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूलाई कोभिड तालाबन्दीको कारण आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् । चेङ्दुका केही मानिसले ६.६ म्याग्‍निच्यूडको भूकम्प जादा

चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ बेपत्ता

एजेन्सी, भाद्र २१ दक्षिण पश्चिम चीनमा ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.८ म्याग्निच्युडको भूकम्प गएको

भारतले आजदेखि विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँदै

काठमाडौं, भाद्र १७ भारतले आजदेखि आफैंले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँने भएको छ । आइएनएस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोचीमा शुभारम्भ गर्न लागेका हुन् ।

लालू यादवको अर्को घोटालाको फाइल खुल्यो, ४ करोडको जग्गा हडपे !

एजेन्सी । भारतको बिहारमा कुनै समय एकछत्र राज गरेका लालू यादव पछिल्लो समय विभिन्न घोटालामा मुछिँदै आएका छन् । विभिन्न आरोपमा दोषी ठहर भई जेल सजाय समेत भोगेका लालू यादव

साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन

एजेन्सी, भाद्र ५ पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको घटना सार्वजनिक भएको छ। विवाह अस्वीकार गरेकी

जापानमा एकैदिन थपिए साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित

एजेन्सी, भाद्र ३जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोरोना संक्रमण भएको छ। यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार

आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको जेल सजाय

एजेन्सी, साउन ३१ म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६

चीन-ताइवान तनाव : चिप्सका लागि अमेरिकालाई ताइवानको चिन्ता

एजेन्सी, साउन ३० ताइवान भ्रमणको क्रममा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेशन (टीएसएमसी) का अध्यक्ष मार्क लुईसँग अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले गरेको भेटघाटका बारेमा धेरैले वास्ता नै गरेनन्। पेलोसीको भ्रमणमा अमेरिका

चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँ सहयोग गर्ने

काठमाडौं, साउन २६चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँभन्दा बढी सहयोग गर्ने भएको छ । साथै बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले व्यक्त