विदेश

पाकिस्तानमा चिनियाँमाथि गोली प्रहार : एक जनाको मृत्यु, दुई घाइते

एजेन्सी, असाेज १३ पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा गोली चलेको छ । सो चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य

आज नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो

काठमाडौं, असाेज १२ अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । गत २७ भदौमा चीनको

बङ्गलादेशमा डुंगा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, ३० बेपत्ता

एजेन्सी, असाेज ११बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको

झन् उग्र बन्दै इरान प्रदर्शन, सयौँ आन्दोलनकारी पक्राउ

तेहरान, असाेज ९ एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ

अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा

काठमाडौं, असाेज ४ अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोभिड–१९ महामारी ‘सकिएको’ घोषणा गरेका छन् । कोरोना संक्रमणबाट मर्ने अमेरिकीहरूको संख्या बढ्दै गएपनि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् । बाइडेनले

सीमा विवाद : किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप हुँदा ९४ जनाको मृत्यु

एजेन्सी, असाेज ३ किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप हुँदा ९४ जनाको मृत्यु भएको छ । सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको हो । दुई मुलुकबीचको तनाव साम्य

ताइवानमा शक्तिशाली भूकम्प

एजेन्सी, असाेज २ दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । युएसजीएसका अनुसार भूकम्पको

लकडाउनमा परेका चिनियाँ जनता खाद्यान्न अभावमा

एजेन्सी, भाद्र २८ चीनमा कोभिड लकडाउनको क्षेत्रमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरूको अभाव छ । कम्तीमा तीसवटा क्षेत्रमा लाखौँ मानिसलाई सरकारले आंशिक वा पूर्ण तालाबन्दी अन्तर्गत घरमा बस्न आदेश दिइएको

दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि

एजेन्सी, भाद्र २६मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन : महासचिव गुटेरेस

एजेन्सी, भाद्र २६ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन् । उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए