विदेश

‘राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छ’

एजेन्सी, कार्तिक १७अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

एजेन्सी, कात्तिक १६गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको

गुजरात पुल दुर्घटनाः मृतकमध्ये ४७ बालबालिका, ९ जना पक्राउ

एजेन्सी, कात्तिक १५ आइतबार राति भारतको गुजरातमा एउटा झोलुंगे पुल चुँडिदा ज्यान गुमाउनेमध्ये ४७ बालबालिका रहेका छन् । ज्यान गुमाउनेमा एक दुई वर्षीय बच्चासमेत रहेका छन् । आइतबार छठको समयमा

पाकिस्तानमा भूकम्प

एजेन्सी, कार्तिक १५पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ। भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक

छठ पूजामा पुल भत्किँदा ९१ जनाको मृत्यु

अहमदाबाद, कार्तिक १४ गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन

दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु, १९ जना मृतक विदेशी नागरिक

काठमाडौं, कार्तिक १३ दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको

प्रदूषण बढेपछि दिल्लीमा निर्माण कार्यमा रोक

नयाँ दिल्ली, कार्तिक १३ दिल्लीमा प्रदूषणको तह बढेसँगै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ । तर, प्रतिबन्धहरू राष्ट्रिय सुरक्षा, रक्षा, रेलवे, मेट्रो रेल लगायतका अत्यावश्यक परि योजनाहरूमा लागू हुने

चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन : राजदूत ली जिमिङ

एजेन्सी, कार्तिक ११चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य

‘दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खतरनाक दशक’

एजेन्स, कार्तिक ११रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वले अहिले दोस्रो विश्वयुद्ध पछिको ‘सम्भवतः सबैभन्दा खतरनाक’ दशकको सामना गरिरहेको चेतावनी दिनुभएको छ । हिजो एक भाषणमार्फत उहाँले युक्रेनमा रसियाको आक्रमणलाई औचित्य दिने

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

एजेन्सी, कार्तिक ८ संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन् । ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री