विदेश

चीनमा एकैदिन ३१ हजार कोरोना संक्रमित भेटिए, ८ जिल्लामा लकडाउन

एजेन्सी, मंसिर ९ चीनमा ‘शून्य कोभिड नीति’ भए पनि फेरि एकपटक कोरोनाका केस तीव्र गतिमा बढ्न थालेका छन् । राजधानी बेइजिङ र दक्षिणी व्यापारिक केन्द्र ग्वाङ्झाउलगायत धेरै प्रमुख सहरमा कोरोनाका

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

एजेन्सी, मंसिर ८चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै

चीनको कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु

एजेन्सी, मंसिर ६मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको

युक्रेनी सीमा नजिकै मिसाइल खस्दा दुई जनाको मृत्यु, रुससँग क्षतिपूर्ति माग

काठमाडौं, कार्तिक ३० युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ । उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारले जनाएको छ । तर, रूसले भने यसमा

तालिबान नेताले न्यायाधीशलाई भने – शारिया कानुनअनुसार सजाय तोक्नू

एजेन्सी, कार्तिक २९ तालिबान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई निश्चित अपराधका लागि सार्वजनिक स्थानमा झुन्डाउनेदेखि ढुंगाले हिर्काउने जस्ता सजाय तोक्न आदेश दिएका छन् । डकैती, अपहरण र देशद्रोह जस्ता अपराधहरूलाई

अमेरिकामा गोली चल्दा तीन फुटबल खेलाडीको मृत्यु

काठमाडौं, कार्तिक २९ अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको हो ।

सुदूर नेपालकाे शक्तिशाली भूकम्पले दिल्लीमा धक्का महशुस

डोडी, कार्तिक २३ डोटीमा गएराति पटक-पटक भूकम्प गएको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो

ट्वीटरले बर्खास्त गरिएका दर्जनौं कर्मचारीहरूलाई फिर्ता बोलायो

एजेन्सी, कार्तिक २१एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले फेरि जागिर गुमाएका दर्जनौं कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा

रुसको एक नाइट क्लबमा आगलागी, १३ को मृत्यु

काठमाडौं, कार्तिक २० रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने

आफूलाई मार्ने योजनामा वर्तमान प्रधानमन्त्री नै संलग्न भएको इमरानको आरोप

एजेन्सी, कार्तिक २० पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो हत्या गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाएका छन् । हत्या प्रयासका क्रममा गोली लागेर अस्पतालमा रहेका खानले निको भएपछि