विदेश

केरला पहिरोमा परेर एक नेपाली बालकसहित ४५ जनाको मृत्यु

एजेन्सी । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ । केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा ४५ जनाको मृत्यु भएको हो । भारतीय सञ्चार

पाकिस्तानमा साम्प्रदायिक हिंसा हुँदा ४३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कुर्रम जिल्लामा भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिवर्तन हुँदा ४३ जनाको ज्यान गएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा जनजातिहरूबीचको विवाद हुँदा

पाकिस्तानमा साम्प्रदायिक लडाइँमा ३५ को मृत्यु

पेसावर, १३ साउन । उत्तरपश्चिमी पाकिस्तानमा जनजातिबीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । एक बन्दुकधारीले कृषि भूमिमा

गोलान हाइट्सको फुटबल मैदानमा रकेट प्रहार, १२ बालबालिकाको मृत्यु

एजेन्सी । इजरायल र लेबनानको विवादित क्षेत्र गोलान हाइट्समा एक फुटबल मैदानमा रकेट प्रहार भएको छ । इजरायलको कब्जामा रहेको उक्त क्षेत्रमा बालबालिकाले फुटबल खेलिरहेको समयमा रकट प्रहार भएको थियो

इथियोपियामा पहिरोमा परी २ सय जनाभन्दा बढी मानिसको मृत्यु

एजेन्सी । इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी दुई सय जनाभन्दा धेरै मानिसको मृत्यु भएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा अस्ति सोमवार गएको पहिरोमा परि अहिलेसम्म ज्यान गुमाउनेको संख्या

इजरायली हमलामा परी ७० जनाको मृत्यु

काठमाडौं । दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको छ । इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँचको मृत्यु, कैयौँ घाइते

क्रोएसिया, ७  साउन।  क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर ९८० माइल

बंगलादेशकाे विद्यार्थी आन्दाेलन ४८ घण्टाका लागि स्थगित

काठमाडौं । सरकारी जागिरमा लागू गरिएको आरक्षको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरुले ४८ घण्टासम्मलाई आन्दोलन फिर्ता लिएका छन् । आइतबार बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेजगरेसँगै उनीहरुको यस्तो निर्णय सोमबार आएको

राष्ट्रपतिको दौडबाट पछि हटे बाइडन, कमला ह्यारिसलाई समर्थन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले राष्ट्र र पार्टी हितको लागि आफूले आगामी चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । बाइडेनले डेमोक्रेटिक

बंगलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण प्रणाली खारेजअनलाइन नेपाल

एजेन्सी । बंगलादेशको सर्वोच्च अदालतले जारी आन्दोलनको कारणका रुपमा रहेको सरकारी कोटा खारेज गरेको छ । यसअघि स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी रोजगारीमा ३० प्रतिशत कोटा दिइँदै आएकोमा त्यसलाई खारेज गरी