विदेश

अमेरिकी राष्ट्रपति बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामद

एजेन्सी, माघ ८ अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ । अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा छापा मारेको हो । डीओजेले १३ घन्टासम्म खोजी

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्रीलाई जरिवाना

एजेन्सी, माघ ७ चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ। लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त

श्रीलङ्काको ऋणबारे चीन र अमेरिकाबीच विवाद

एजेन्सी, माघ ५अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग श्रीलङ्काको वार्तामा एक अमेरिकी कूटनीतिज्ञले चीनलाई ‘बिघ्नकर्ता’ बताएपछि श्रीलङ्कास्थित चिनियाँ दूतावासले अमेरिकाको आलोचना गरेको छ । कोलम्बो गजेटका अनुसार चीनका लागि अमेरिकी राजदूत

अफ्गानिस्तानमा चिसोले २० को मृत्यु

एजेन्सी, माघ ४ अफगानिस्तानमा अत्यधिक चिसोका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । तापमानमा भएको गिरावटका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र

अफगानिस्तानमा पूर्वमहिला सांसद मुर्सलको गोली हानी हत्या

एजेन्सी, माघ २ अफगानिस्तानमा एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ । राजधानी काबुलस्थित आफ्नै घरमा रहेको समयमा सांसद मुर्सल नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको

अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला

एजेन्सी, पाैष २८ अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ । आक्रमण स्थलनजिक टर्की र चीनलगायत धेरै देशका दूतावास छन् । इस्लामिक

भाडाका अपराधीबाट पत्नीलाई मार्ने व्यक्तिलाई मृत्युदण्ड

एजेन्सी, पाैष २८ अमेरिकाको टेक्सासको उपनगर ह्युस्टनका एक पूर्वप्रहरी अधिकारीलाई मृत्युदण्ड दिइएको छ । ३० वर्षअघि आफ्नी सम्बन्ध विच्छेद भएकी पत्नीको हत्याका लागि दुईजना भाडाका अपराधीलाई प्रयोग गरेको अभियोगमा ६५

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

काठमाडौं, पाैष २६ इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको

भारतमा बस दुर्घटना, तीन नेपालीसहित ४ जनाको मृत्यु

धनगढी, पाैष २५ भारतको गुजरातबाट लखनउतर्फ गइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको

कोभिड बढेको बेला चीनमा विदेशी यात्रुहरूका लागि क्वारेनटाइन नियम अन्त्य

एजेन्सी, पाैष २४ कोभिड केसहरूमा वृद्धि भएको बेला चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ । लगभग तीन वर्षको स्वआइसोलेसन नियमको अन्त्य आजदेखि क्वारेनटाइन