विदेश

टर्की र सिरिया : मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

एजेन्सी, माघ २६ टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। टर्कीको विपद्सम्बन्धी

भारतीय अदालतले सच्यायो सिक्किमका नेपालीभाषीमाथि गरेको विवादास्पद टिप्पणी

काठमाडौं, माघ २६ भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ । द स्क्रोलका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा

अमेरिकी सेनाले खसाल्यो आफ्नो आकाशमा उडिरहेको चिनियाँ जासुसी बेलुन

एजेन्सी, माघ २२ अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बेलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि

नेपालीभाषीलाई अपमान गरेपछि भारतमा चर्कियाे आन्दोलन

एजेन्सी, माघ २० भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई विदेशी भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् । सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध

इरानमा सडकमा नाचेको आरोपमा एक जोडीलाई १० वर्षको जेल सजाय

एजेन्सी, माघ १९उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ। २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका

सबइन्स्पेक्टरले हाने स्वास्थ्यमन्त्रीलाई गोली

काठमाडौं, माघ १६प्रहरीका सबइन्स्पेक्टरको गोली प्रहारबाट गम्भीर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । चार राउण्ड गोली लागेका दासको उपचारका क्रममा मृत्यु भएको हो । सार्वजनिक कार्यक्रममा

पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

इस्लामाबाद, माघ १२ पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ। बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट

अमेरिकाको विद्यालयमा गोली चल्यो : २ विद्यार्थीको मृत्यु, शिक्षक घाइते

काठमाडौं, माघ १० अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १० जना मारिए

एजेन्सी, माघ ९ अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा यस्तो घटना भएको हो । यस्तै

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ औं जन्मदिनमा चौथो विहे

एजेन्सी, माघ ८ चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेका छन् । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी