विदेश

विश्वभर फैलिँदै डरलाग्दो चिनियाँ जासुसी संयन्त्र

एजेन्सी, वैशाख २७ पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका

यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

एजेन्सी, वैशाख २७ अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कस्थित एक अदालतले उनलाई दोषी ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो

चीनकाे नयाँ नियमप्रति नेपाली व्यवसायीले जनाए आपत्ति

काठमाडौं, वैशाख २६नेपाल हुँदै चीनको तिब्बत र कैलाश मानसरोबरमा पर्यटक लैजाने नेपाली व्यवसायीहरूलाई ८० लाख रुपैयाँ अनिवार्य धरौटी राख्नुपर्ने नियममा नेपालका पर्यटन व्यवसायीहरुले आपत्ति जनाएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन

सांसदलाई धम्क्याएको आरोपमा क्यानडाद्वारा चिनियाँ कुटनीतिज्ञ निस्काशित

टोरन्टो, वैशाख २६ क्यानडा सरकारले चीनका एकजना कूटनीतिज्ञलाई अयोग्य घोषित गर्दै देशबाट निष्कासन गरेको छ । क्यानडा सरकारले टोरन्टोस्थित चिनिया कूटनीतिज्ञ झाओ वेईलाई देश निकाला गरेको हो । झाओ वेईमाथि

आर्थिक वृद्धिदर : चीनलाई उछिन्याे बङ्गलादेशले

काठमाडाैं, वैशाख २६ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ । आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी, वैशाख २६ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए। पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का

पाकिस्तानपछि चीनले अफगानिस्तानलाई पनि ऋण जालमा फसाउँदै

एजेन्सी, वैशाख २५ चीनले एसियाली र अफ्रिकी देशहरूमाथि गलत दृष्टिकाेण लगाइरहेकाे छ । चीनले पहिले गरिब देशहरूलाई आफ्नो योजना र ऋणको जालमा फसाउँछ। त्यसपछि ती देशहरुलाई कब्जामा लिन्छ ।श्रीलंका, पाकिस्तान

भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी, वैशाख २५ भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको छ । केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा आइतबार राति पर्यटक डुंगा पल्टिएको हो । मृतकहरुमा अधिकांश बालबालिका

गरिबी लुकाउन चीनमा कडा प्रतिबन्ध, भिडियो पोस्ट गर्न समेत निषेध

एजेन्सी, वैशाख २४पछिल्लाे सयम चीनमा व्यापक रुपमा गरिबी बढेकाे छ । चीनमा अधिकांश मानिसहरुलाई थाहा छैन कि देश चरम गरिबी तिर गइरहेकाे छ । न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार चीनमा यसकाे

एस जयशंकरले भने– पाकिस्तानी विदेशमन्त्री आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता हुन्

काठमाडौं, वैशाख २४ भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्षी बिलावल भुट्टो जर्दारीलाई ‘आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता’ को संज्ञा दिएका छन् । सांघाई सहयोग संगठनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन