विदेश

भारतको पश्चिम बङ्गालमा चुनावी हिंसामा चारको मृत्यु

कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका

बालुवाको ढिस्कोमा पुरिएर क्रिकेट खेलिरहेका आठ बालबालिकाको मृत्यु

पाकिस्तान । पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु भएको छ । मार्तुङ खास शांगला जिल्लामा क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दाँ उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा एक बालकलाई

पाकिस्तानमा पत्रकारलाई धम्की

इस्लामाबाद । मुखौटा लगाएका बन्दुकधारीहरूको समूहले डनका वरिष्ठ पत्रकारको घरमा छापा मारेर उनको परिवारलाई डराएर बिहीबार नगद र गहना लुटपाट गरेको छ। डनसँग कुरा गर्दै बाकिर सज्जाद सैयदले पाँच मुखौटाधारी

पाकिस्तानी सेनाको डलर जिहादको खुलासा

इस्लामावाद । पाकिस्तानी सेनाको डलर जिहादबारे खुलासा गरिएको छ। पीटीएम प्रमुख मञ्जूर पश्तीनले पाकिस्तानी सेनाका जनरलहरूले डलर युद्धको लागि पूर्ण रूपरेखा बनाएका बताएका छन्। उनीहरूले सशस्त्र सङ्गठनहरूसँग मिलेर युद्ध सुरु

चीनको सिचुआनमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै प्रभावित

एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै नागरिक प्रभावित भएका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार सिचुआनमा झण्डै ८५

पाकिस्तानमा भिसा प्रक्रियामै व्यापक भ्रष्टाचार

इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय सभाको विदेश मामिला समितिले अफगान नागरिकहरूको लागि भिसा जारी गर्नमा पारदर्शिताको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले अफगान नागरिकहरूको लागि भिसा जारी गर्ने त्रुटिहरू

स्वयम्भुमा दलाई लामाको जन्मदिनमा कूटनीतिज्ञ पुगेपछि एक्सनमा उत्रियाे गृह

काठमाडौं । तिब्बतबाट निर्वासित बौद्ध धर्मगुरु दलाई लामाको जन्मदिन मनाउन विदेशी कुटनीतिज्ञहरु स्वयम्भुको नाम्गेल स्कुल पुगेपछि परराष्ट्र मन्त्रालयले चासो राखेको छ । परराष्ट्र स्रोतका अनुसार बिहीबार मन्त्रालयले यसबारे गृह मन्त्रालयका

पीओके जीबीमा बस्ने मानिसहरूलाई छैन कुनै राहत

इस्लामावाद । पाकिस्तान-नियन्त्रित काश्मीर र ओक्युपाइड गिलगिट-बाल्टिस्तान (पीओके-जीबी) ले एक पछि अर्को २०२३-२०२४ को लागि आफ्नो वार्षिक वित्तीय बजेटहरू पारित गरेका छन्। पाकिस्तानको कब्जामा बस्नेहरूका लागि कुनै राहत सुविधा नभएको

इरानमा तीन जना बलात्कारीलाई फाँसी

तेहरान, असार २१ इरानमा बलात्कारको आरोपमा दोषी ठहर भएका तीन जनालाई मंगलबार फाँसी दिइएको छ । तीनै जना दोषी ब्यूटी क्लिनिक चलाउने र उपचारको बहानामा महिला तथा युवतीलाई यहाँ ल्याइ

मेक्सिकोमा बस दुर्घटनामा हुँदा २७ जनाको मृत्यु

एजेन्सी, असार २१मेक्सिकोमा भएको भयंकर सडक दुर्घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको छ । दक्षिणी प्रान्तमा यात्रुले भरिएको बस सडकबाट खोंचमा खस्दा २७ जनाको मृत्यु भएको हो भने घटनामा डेढ