विदेश

बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको संख्या ९० नाघ्यो, १३ प्रहरी पनि मारिए

काठमाडौं । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै बंगलादेशमा पुनः चर्किएको आन्दोलनमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । मारिनेमा १३ जना प्रहरी समेत रहेको बताइएको छ । सिराजगञ्जको एक

बङ्गलादेशमा विद्यार्थी आन्दोलन थप चर्कियो, एकैदिन ९० जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन थप चर्किएको छ । बङ्गलादेशी प्रदर्शनकारीहरूको सरकार समर्थकहरूसँग हिंसात्मक झडप हुँदा एकैदिन ९० जनाभन्दा धेरैको ज्यान गएको छ । लाठी, चक्कु र बन्दुक प्रयोग भएको

बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ५० जनाको मृत्यु

ढाका, २० साउन । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ

भारतको इटावामा बससँग कार ठोक्किँदा ७ जनाको मृत्यु

एजेन्सी । भारतको इटावामा बससँग कार ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशको इटावामा बस र कार एक आपसमा ठोक्किएका हुन् । गएराति पौने १ बजे

युक्रेनको दाबी – रुसी पनडुब्बी डुबाइदियौ

एजेन्सी । युक्रेनले रुसको कब्जामा रहेको क्राइमियामा रहेको एक पनडुब्बीमाथि हमला गरेर डुबाइदिएको दाबी गरेको छ । युक्रेनका जनरल स्टाफले जारी गरेको वक्तव्यमा रुसको किलो क्लास जंगी पनडुब्बी रोस्तोव आन

कमला ह्यारिस औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई

बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि भड्कियो हिंसा

एजेन्सी । बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसा सुरु भएको छ । हिंसामा परेका पीडितलाई न्यायको माग गर्दै विद्यार्थीले गरेको आन्दोलनमा पुनः हिंसा भड्किएको हो। सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने

केरल पहिरोमा ज्यान गुमाउनेको संख्या १७८ पुग्यो, उद्धार जारी

वायनाड । भारतको केरलस्थित वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७८ पुगेको छ । गएको मंगलबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७८ पुगेको हो । अझै ९८ जना

बंगलादेशमा फेरि चर्कियो विद्यार्थी आन्दोलन

काठमाडौं, साउन १७ । बंगलादेशमा फेरि विद्यार्थीको आन्दोलन सुरु भएको छ । प्रदर्शनका क्रममा पीडितले न्याय नपाएको भन्दै विद्यार्थीले फेरि आन्दोलन सुरू गरेका हुन् । उनीहरुले यसअघि पक्राउ परेकाहरूको रिहाइलाई

इजरायली आक्रमणमा हमासका प्रमुख नेताको मृत्यु

कायरो । इजरायलको आक्रमणबाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छ्न् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन् । तेहरानमा इस्माइल